एमाले उपमहासचिव गुरुङको दाबी : प्रचण्डको संगत तस्करसँग छ, बाबुरामको पार्टीमा बिल्लीबाठ छ

काठमाडौं, १६ भदौ । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि गम्भीर आरोप लगाएका छन् । उनले प्रधानमन्त्री प्रचण्डको तस्करसँग संगत रहेको आरोप लगाए । पार्टीनिकट प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको प्रथम अधिवेशनलाई आज (शनिबार) सम्बोधन गदै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने–‘प्रचण्डको संगत तस्करसँग छ । कालोबजारी […]

सम्बन्धित सामग्री

संविधानको कार्यान्वयन ठिकै भइरहेको भन्ने लाग्छ : एमाले उपमहासचिव गुरुङ

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पार्टीभित्र मात्र नभई अन्य राजनीतिक भूमिकामा पनि स्पष्ट वक्ता, दूरदर्शी एवं विकासप्रेमी नेताका रूपमा चिनिनुहुन्छ ।

प्रदेशमा प्रहरी व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिऔं : एमाले उपमहासचिव गुरुङ

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका उपमहाचिव पृथ्वीसुब्बा गुरुङले प्रदेशमा प्रहरी व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रिबजेट छलफलमा भाग लिँदै एमालेका उपमहाचिव गुरुङले संघीयताको सवलीकरणका लागि तत्कालसंघीय प्रहरी ऐन र संघीय निजामति सेवा ऐन जारी गर्नुपर्ने बताए । ‘कमसेकम संघीय प्रहरी ऐन जारी गरौं, संघीय निजामति सेवा ऐन जारी गरौं, […]

सत्ता गठबन्धन कायम रहन्छ : एमाले उपमहासचिव गुरुङ

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको राष्ट्रपति एमालेको उम्मेदवार नै बन्ने दाबी गरेका छन् । वीरगन्जमा आइतबार आयोजित प्रेस चौतारी नेपालको संगठन सुदृढीकरण कार्यशालामा उनले राष्ट्रपतिको निर्वाचनपछि सत्ता गठबन्धन टुट्ने हौवा मात्रै भएको बताए ।

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा पृथ्वीसुब्बा गुरुङ विजयी

सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्दै एमाले उपमहासचिव गुरुङ निर्वाचित भएका हुन्।...

एमाले उपमहासचिव गुरुङ लमजुङ प्रदेश (ख) बाट सिफारिस

कास्की । नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ लमजुङ प्रदेश (ख) बाट सिफारिस भएका छन् । नेकपा (एमाले) लमजुङको आज बेँसीसहरमा आयोजित पाँचौँ पूर्ण बैठकले गुरुङलाई प्रदेशमा उठाउने निर्णय गरेको हो ।

एमाले उपमहासचिव गुरुङ प्रदेश सदस्यका लागि सिफारिस

नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशमा संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नाम लमजुङ प्रदेशसभा (ख) बाट सिफारिस गरिएको छ । गुरुङकै उपस्थितिमा शनिबार आयोजित नेकपा एमाले लमजुङको ५ औं पूर्ण बैठकले उनको नाम लमजुङ प्रदेशसभा (ख) का लागि प्रत्यक्ष उम्मेदवारमा सिफारिस गरेको हो ।

एमाले उपमहासचिव गुरुङ फेरि प्रदेश सभामै उम्मेदवार बन्ने

लमजुङ – नेकपा एमालेका उप–महासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पुनः प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। २०७४ को निर्वाचनमा लमजुङबाट प्रदेश सभा ‘ख’बाट चुनाव जितेर गण्डकी प्रदेशका मुख्यमन्त्री भएका थिए। शनिबार सम्पन्न एमाले लमजुङको बैठकले गुरुङलाई लमजुङको प्रदेश क्षेत्र ‘ख’बाट प्रदेश सभाको उम्मेदवारमा सिफारिस गरेको हो। एमाले लमजुङका जिल्ला अध्यक्ष […]

एमाले उपमहासचिव गुरुङ लमजुङ प्रदेश (ख) बाट सिफारिस

नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ लमजुङ प्रदेश (ख) बाट सिफारिस भएका छन् । नेकपा (एमाले) लमजुङको आज बेँसीसहरमा आयोजित पाँचौँ पूर्ण बैठकले गुरुङलाई प्रदेशमा उठाउने निर्णय गरेको हो । उक्त बैठकले गुरुङसहित एमाले जिल्ला अध्यक्ष रहेका कृष्णप्रसाद अधिकारीलाई पनि सिफारिस गरेको छ । यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालालाई आठ हजार ६६ मतअन्तरले हराउँदै वाम गठबन्धनका उम्मेदवा