नेपाल बङ्गलादेश बैङ्कले पनि जारी गर्यो प्रिपेड डलर कार्ड

काठमाडौं । नेपाल बङ्गलादेश बैङ्कले नेपाल राष्ट्र बैङ्कद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार एनबी अनलाइन कार्ड संचालनमा ल्याएको छ । यस सुबिधाअन्तर्गत ग्राहकहरुले आफनो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन् । उक्त कार्डबाट ग्राहकहरुले भारत बाहेकका मुल...

सम्बन्धित सामग्री

प्रिपेड डलर कार्ड लिने अठतीस हजार नाघे

विदेशमा भुक्तानी गर्नुपर्ने अमेरिकी डलर भुक्तानी सहजताका लागि हालसम्म ३८ हजार ६६ जनाले प्रिपेड डलर कार्ड लिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । २०७७ चैत ८ गते केन्द्रीय बैङ्कले निर्देशन जारी गर्दै ‘क’ र ‘ख’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले यस्तो कार्ड जारी गर्न अनुमति दिएको थियो । यस्तो कार्डमार्फत वार्षिक पाँच सय अमेरिकी डलरसम्म भुक्तान गर्न सकिन्छ ।

प्रिपेड डलर कार्डमा आकर्षण

अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकले सुरु गरेको ‘प्रिपेड डलर कार्ड’ मा सर्वसाधारणको आकर्षण देखिएको छ । प्रिपेड डलर कार्ड जारी खुला गरेको ८ महिनामा १८ हजार भन्दा बढी कार्ड जारी भइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले २०७७ चैतमा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुले वार्षिक अधिकतम […]

एनएमबि बैंकको प्रिपेड डलर कार्ड घरबाटै लिन सकिने

काठमाडौं, १२ जेठ । एनएमबि बैंकले घरमै बसेर अनलाइनबाटै डलर कार्ड लिने व्यवस्था गरेको छ । बैंकले वर्तमान परिस्थिति र सुरक्षालाई ध्यान दिँदै ग्राहकहरुलाई घरमै बसेर कार्ड लिने व्यवस्था गरेको हो । बैंकको अनुसार अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि राष्ट्र बैंकले दिएको निर्देशन अनुसार कार्ड जारी गरीसकेको हुनाले अनलाइनबाटै कार्ड लिन सक्ने व्यवस्था गरेको हो […]

एनएमबी बैंकको भर्चुअल अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड

काठमाडौं (अस) । एनएमबी बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड जारी गरिरहेको बताएकोे छ । तर, वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने सुविधा मिलाएको छ । बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डका लागि अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने सेवा जस्तै नेटफ्लिक्स, अमेजन, पेपाल, शिक्षालगायत सामाजिक सञ्जालमार्फत पनि आफ्नो व्यवसायलाई आफ्नै कार्डबाट भुक्तानी गरी प्रवद्र्धन गर्न सकिने बैंकले जानकारी दिएको छ । हाल बैंकले १८१ शाखा, १३६ एटीएम, ९ एक्सटेन्सनबाट बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरी कार्ड जारी गर्न सुरु गरिसकेको तर वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने व्यवस्था मिलाएको छ । अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित अन्तर्राष्ट्रिय प्रिपेड डलर...

एनएमबि बैंकको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड अब अनलाइनबाटै प्राप्त गर्न सकिने

काठमाडौं । एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि अनलाइनबाटै डलर कार्ड लिने ब्यवस्था मिलाएको छ । अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि नेपाल राष्ट्र बैंकले ल्याएको प्रति पत्र कार्यान्वयन गरि कार्ड जारी गर्न शुरु गरी सकेको तर अहिलेको अवस्थामा अनलाइनबाटै कार्ड लिन सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डको लागी अनलाइनबाटै आवेदन दिई विदेशबाट पाइने से

एनआईसी एशिया बैंकको डलर कार्ड

एनआईसी एशिया बैंकले प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिनेसम्बन्धी सूचना’लाई मध्यनजर गर्दै बैंकले अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरेको जनाएको छ ।भिसा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० […]

नेपाल बंगलादेश बैंकले ल्यायो एनबी डलर कार्ड

काठमाडौं : नेपाल बंगलादेश बैंकले प्रिपेड डलर कार्ड सञ्चालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी परिपत्रअनुसार एनबी अनलाइन कार्ड सञ्चालनमा ल्याएको हो। यस सुविधाअन्तर्गत ग्राहकहरुले आफ्नो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर ५०० बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन्। उक्त कार्डबाट ग्राहकहरुले भारतबाहेकका मुलुकहरुबाट नेपालको प्रचलित कानुनअनुसार विदेशी बस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्नेछन्। उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि विदेशबाट मगाइने आई-२० का लागि पन...