काठमाडौं, १२ जेठ । एनएमबि बैंकले घरमै बसेर अनलाइनबाटै डलर कार्ड लिने व्यवस्था गरेको छ । बैंकले वर्तमान परिस्थिति र सुरक्षालाई ध्यान दिँदै ग्राहकहरुलाई घरमै बसेर कार्ड लिने व्यवस्था गरेको हो । बैंकको अनुसार अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धि राष्ट्र बैंकले दिएको निर्देशन अनुसार कार्ड जारी गरीसकेको हुनाले अनलाइनबाटै कार्ड लिन सक्ने व्यवस्था गरेको हो […]