काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको प्रतिपत्र कार्यान्वयन गरी कार्ड जारी गर्न सुरु गरिसकेको तर वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने व्यवस्था मिलाएको छ ।
अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकतासहित अन्तर्राष्ट्रिय प्रिपेड डलर...