भदौ १ बाट ४० माइक्राेनभन्दा पातला प्लाष्टिक झोला उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध

काठमाडौं । आगामी भदौ १ गतेबाट पातलो प्लाष्टिकको झोला प्रयोग गर्न नपाइने भएको छ । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिबन्ध लगाउने भएको हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले एक सूचना प्रकाशित गर्दै भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गर्ने जनाएको छ […]

सम्बन्धित सामग्री

४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रतिबन्ध: कार्यान्वयन चुनौती

सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा पातलो झोलाको उत्पादन, आयात, वितरण र प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन गरे वा नगरेको बुधबारबाटै उत्पादन गर्ने उद्योगको अनुगमन सुरु गरेको जनाएको छ ।

४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध

सरकारले आज (भदौ १)बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ । सरकारको निर्णय विपरीत गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत जनाइएको छ । सरकारले २०७८ असोज १९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो । तर, कोभिड …

नेपालभर प्लास्टिकजन्य फूलगुच्छामाथि प्रतिबन्ध

सरकारले प्लास्टिकजन्य फूलगुच्छामाथि प्रतिबन्ध लगाएको छ ।  वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै  नेपालभर प्लास्टिकजन्य  फूलगुच्छामाथि प्रतिबन्ध लगाएको हो। नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय भएको सूचनामा उल्लेख छ। नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।  केहि दिन अघि मन्त्रालयले भदौ १ गतेबाट ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने सूचना जारी गरेको थियो । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले सूचना जारी गर्दै ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा प्रतिबन्ध  लगाउने निर्णय गरेको जनाएको थियो । विभागले  ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोग नगर्न नगराउन्  अनुरोध गरेको थियो । भाद्र १ गतेबाट यस्ता ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगको अवस्थालाई कडाईका साथ अनुगमन गरिने र अनुगमनका समयमा नेपाल सरकारको निर्णय विपरितका कार्य भएको पाईएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने विभागले जनाएको छ।

नेपालमा चालीस माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलामा प्रतिबन्ध

भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ ।

भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध

काठमाडौँ- सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गर्ने भएको छ । सरकारको निर्णय विपरीत ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण […]

भदौबाट ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाइने

सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्ध लगाउने घोषणा गरेको छ । वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ । सरकारको निर्णय विपरित ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्

सर्वोच्चको आदेशले प्लाष्टिक उद्योगको १० अर्ब लगानी जोखिममा

प्लाष्टिक उद्योगमा गरिएको करिव १० अर्ब निजी लगानी जोखिममा पर्ने भएको छ । आइतबार सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण प्रयोगमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेसँगै प्लाष्टिक उद्योगमा गरिएको करिव १० अर्ब लगानी जोखिममा रहेको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले पातलो प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउन ६ […]

४० माइक्रोनभन्दा पातला प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाउन आदेश

सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण प्रयोगमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आइतबार उक्त पातलो प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउन छ बुँदे अन्तरिम आदेश जारी गरेको छ ।‘आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्यमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र […]

४० माइक्रोनभन्दा पातला प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाउन आदेश

सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, आयात, बिक्री वितरण प्रयोगमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त पातलो प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउन छ बुँदे अन्तरिम आदेश जारी ग...