४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रतिबन्ध: कार्यान्वयन चुनौती

सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा पातलो झोलाको उत्पादन, आयात, वितरण र प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । वातावरण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन गरे वा नगरेको बुधबारबाटै उत्पादन गर्ने उद्योगको अनुगमन सुरु गरेको जनाएको छ ।