समानुपातिकतर्फ प्रतिनिधि तथा प्रदेशसभाका सांसदको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना र सात वटै प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको हो । समानुपातिकतर्फ ११० सिट मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट, नेपाली कांग्रेसले ३२ सीट, नेकपा […]

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक

संघीय संसद बानेश्वरमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज अन्तिम नामावली सार्वजनिक गरेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा ८८१ जनाको नाम सार्वजनिक गरेको हो ।...

चिकित्सक संघको निर्वाचन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेपाल चिकित्सक संघको निर्वाचनका लागि अन्तिम नामावली सार्वजनिक भएको छ। संघले गत सोमबार उम्मेदवारी दर्ताको समय तोकेको थियो।

समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक गरेको छ । मंसिर ४ गते भएको निर्वाचनमा थ्रेसहोल्ड कटाएका ७ दलले पठाएको सूचीका आधारमा आयोगले समानुपातिकबाट निर्वाचित भएका सांसदको नामावली सार्वजनिक गरेको हो । निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै ३४ सिट जितेको छ भने दोस्रो भएको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । […]

आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्दै, मतदाता घटे

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार आइतबार आयोगले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ। वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचन आउन जम्मा ४८ दिन बाँकी हुँदा आयोगले अन्तिम मतदाताको नाम सार्वजनिक गर्न लागेको हो। स्थानीय तहको निर्वाचनको मिति […]

मतदाताको नामावली सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले भोलि आइतबार मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नामावलीको अन्तिम तयारी भइरहेको बताउनुभयो । यसैबीच, आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ । आयोगले शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता पौडेलले जानकारी […]

महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक

नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको यस नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर […]

नेपाली कांग्रेसद्धारा ४ हजार ३ सय महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसले आगामी मंसिर २४ गतेबाट हुने १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । पार्टीको वेवसाइटमार्फत कांग्रेसले ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमााडौंको भृकुतिमण्डपमा हुँदैछ । देशभरबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी […]

कांग्रेस महाधिवेशन प्रतिधितिहरुको प्रारम्भीक नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ – नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले १४ औँ महाधिवेशनका लागि हालसम्म तय भएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको हो । आउँदो शक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि अहिलेसम्म चार हजार ३१९ जना प्रतिनिधिको प्रारम्भीक नामावली प्रकाशित गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिहरुको आधिकारिक सूची भने केन्द्रीय निर्वाचन समितिले […]

कांग्रेस क्रियाशील सदस्य : थप ३३ जिल्लाका ६५ स्थानको नामावली सार्वजनिक

३१ जेठ, काठमाडौं । आगामी १४ औं महाधिवेशनको तयारीका लागि व्यस्त भएको नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो । कांग्रेसका क्रियाशील सदस्यताको नामावली अझै ७ जिल्लाबाट आउन बाँकी छ […]