नेपाली कांग्रेसद्धारा ४ हजार ३ सय महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसले आगामी मंसिर २४ गतेबाट हुने १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । पार्टीको वेवसाइटमार्फत कांग्रेसले ४ हजार ३ सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो । महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमााडौंको भृकुतिमण्डपमा हुँदैछ । देशभरबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी […]

सम्बन्धित सामग्री

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार सभापति पदमा उम्मेदवारी दिएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिएका छन् । पाँच जनामध्येबाट सभापतिमा एकजना […]

कांग्रेस महाधिवेशन अपडेट : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ । शनिबार सभापति पदमा उम्मेदवारी दिनुभएका गोरखाका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले भने उम्मेदवारी फिर्ता लिनुभएको छ । पाँच जनामध्येबाट सभापतिमा […]

को-को भए कांग्रेस महाधिवेशन प्रतिनिधि ? यस्तो छ प्रारम्भिक नामावली (सूचीसहित)

नेपाली कांग्रेसले शुक्रवारदेखि शुरू हुने १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरूले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ । उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७ र विदेशस्थित पार्टीका जनसम्...

यी हुन् कांग्रेसका ४ हजार ३ सय १९ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागि हुने ४ हजार ३ सय १९ जनाको नामावली सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिमा हालसम्म प्राप्त भएका महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक भएको हो । कांग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन कार्यतालिका अनुसार महाधिवेशन प्रतिनिधिहरुको नामावली मंसिर २४ गते बिहान १० बजे […]

राप्रपा महाधिवेशन प्रतिनिधि निर्वाचन सर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि चयनको मिति सरेको छ । मंसिर ३ देखि ५ मा महाधिवेशन प्रतिनिधि चयन गर्ने पूर्वनिर्धारित मिति परिवर्तन गर्दै मंसिर ६,७ र ८ गतेलाई तोकेको छ ।मंसिर ८ गतेसम्म महाधिवेशन प्रतिनिधि चयन गरेर नौ गते नामावली सार्वजनिक गर्ने राप्रपाको तयारी छ । राप्रपाको केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन समितिलाई सोही अनुसार गर्न निर्देशन दिएको छ ।

एनआरएन प्रतिनिधि नामावली प्रकाशनमा धाँधली भएको भन्दै परराष्ट्रमा उजुरी

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घको केन्द्रीय सचिवालयले आसन्न दसौँ महाधिवेशनका लागि विधान विपरीत महाधिवेशन प्रतिनिधि(डेलिगेट्स)हरूको नामावली सार्वजनिक गरेको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको छ ।