समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित ११० सांसदको नामावली सार्वजनिक गरेको छ । मंसिर ४ गते भएको निर्वाचनमा थ्रेसहोल्ड कटाएका ७ दलले पठाएको सूचीका आधारमा आयोगले समानुपातिकबाट निर्वाचित भएका सांसदको नामावली सार्वजनिक गरेको हो । निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै ३४ सिट जितेको छ भने दोस्रो भएको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । […]

सम्बन्धित सामग्री

यी हुन् राष्ट्रपति निर्वाचनमा मतदान गर्ने ८८१ सांसद [फोटोसहित]

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनमा भाग लिने मतदाताको फोटोसहितको नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यहरु गरी राष्ट्रपति निर्वाचनमा मतदान गर्ने योग्यता भएका ८८१ सांसदको नामावली सार्वजनिक गरेको हो ।

संघीय सांसदहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौं, २८ पुष । संघीय संसद् सचिवालयले प्रतिनिधि सभा २०७९ निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ। सचिवालयले वर्णानुक्रमअनुसार निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको हो। सार्वजनिक नामावली अनुसार पहिलो नम्बरमा एमालेका सांसद् अच्युतप्रसाद मैनालीको नाम रहेको छ भने अन्तिममा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको नाम रहेको छ। हर्नुहोस् नामावली :

समानुपातिकतर्फ प्रतिनिधि तथा प्रदेशसभाका सांसदको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना र सात वटै प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको हो । समानुपातिकतर्फ ११० सिट मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट, नेपाली कांग्रेसले ३२ सीट, नेकपा […]

कर्णाली प्रदेश: सरकार नेतृत्वको लागि केन्द्रको निर्णय पर्खदै

प्रत्यक्षसहित समानुपातिक सांसदको अन्तिम नामावली सार्वजनिक भईसक्दा कर्णाली प्रदेशमा सरकारको नेतृत्वको विषय पेचिलो बन्दै गइरहेको छ।...

संसद बैठकमा अनुपस्थित हुने सांसदको नाम सार्वजनिक

संसद बैठकमा विविध कारण देखाउँदै लामो समय अनुपस्थित हुने १५ सांसदको नामावली सार्वजनिक भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको नामावली सार्वजनिक गर्नुभएको हो ।

राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली अाज सार्वजनिक गर्दै अायोग

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको नामावली अाइतबार सार्वजनिक गर्दैछ। प्रदेश सांसदको शपथग्रहण सम्पन्न भएलगत्तै अायोगले मतदाता नामावली सार्वजनिक गर्नेछ। शपथग्रहण सम्पन्न भएसँगै नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए। राष्ट्रियसभा चुनावका ...

माघ ७ अघि प्रदेश सांसदको सपथ नभए राष्ट्रियसभाको निर्वाचन के हुने ?

‘राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामवाली सार्वजनिक गर्नुअघि नै निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेशसभाको अन्तिम परिणाम बुझाउनु पर्छ । प्रदेश प्रमुखलाई निर्वाचन परिणाम नबुझाए आयोगले कसरी मतदाता नामावली सार्वजनिक गर्न सक्छ ?’

प्रदेश सभामा कांग्रेसबाट को–को ? (नामावली सहित)

कांग्रेसले प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदको नामावली सार्वजनिक गरेको छ । यी हुन् प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद: