चिकित्सा शिक्षा: स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार सहभागी हुँदै,१११ परीक्षा केन्द्र

आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८ दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन्।

सम्बन्धित सामग्री

योग्यताक्रममा दाबी विरोध भए इमेलबाट उजुरी गर्न चिकित्सा शिक्षा आयोगको अनुरोध

६ चैत, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (एमईसीईई–बीएल २०२३) को सबै शैक्षिक कार्यक्रमको समूहगत योग्यताक्रम प्रकाशन गरेको छ । आयोगले गत फागुन २४ गतेदेखि २८ गतेसम्म लिएको १३ वटा शैक्षिक कार्यक्रमहरुको नतिजा चैत १ गतेदेखि ४ गतेसम्म प्रकाशित गरेको थियो । उक्त प्रकाशित नतिजाको समूगत योग्यताक्रम प्रकाशन गरेको […]

चिकित्सा शिक्षा: पिजीको एकीकृत प्रवेश परीक्षा पुस २ देखि

चिकित्सा शिक्षा आयोगले  स्नातकोत्तर तह (पिजी) का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि एकीकृत प्रवेश परीक्षाको  कार्यतालिका सार्वजनिक गरेको छ।

चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित

१५ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन र अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको छ । आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि […]

चिकित्सा शिक्षा: पीजीको एकीकृत प्रवेश परीक्षा स्थगित, आवेदन दिने म्याद थप

आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको जनाएको छ।  आयोगले अनलाइन आवेदन फारम भर्ने म्याद थप भएको जानकारी दिएको छ।

५० प्रतिशत अंक ल्याउने विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने

एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ संशोधन गर्दै एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गरेको हो।

चिकित्सा शिक्षा आयोगले भन्याे- स्नातक तहका परीक्षा केन्द्र काठमाडौमा मात्र

चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि एकीकृत प्रवेश परीक्षा काठमाडौ उपत्यकामा मात्रै संचालन हुने स्पष्ट पारेको छ।

चिकित्सा शिक्षा: एमबीबीएस लगायत स्नातक तहको प्रवेश परीक्षा चैतमा हुने

चिकित्सा शिक्षा आयोगले एमबीबीएस/बीडीएस लगायत चिकित्सा शिक्षाको स्नातक तह तर्फको एकीकृत प्रवेश परीक्षा आगामी चैतमा गर्ने तयारी गरेको छ।

डिएम/एमसिएचको एकीकृत प्रवेश परीक्षा मंसिर १८ गते

चिकित्सा शिक्षा आयोगले डिएम एमसिएचका शैक्षिक कार्यक्रममा भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षा मंसिर १८ गते लिने भएको छ।