६ चैत, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (एमईसीईई–बीएल २०२३) को सबै शैक्षिक कार्यक्रमको समूहगत योग्यताक्रम प्रकाशन गरेको छ । आयोगले गत फागुन २४ गतेदेखि २८ गतेसम्म लिएको १३ वटा शैक्षिक कार्यक्रमहरुको नतिजा चैत १ गतेदेखि ४ गतेसम्म प्रकाशित गरेको थियो । उक्त प्रकाशित नतिजाको समूगत योग्यताक्रम प्रकाशन गरेको […]