चिकित्सा शिक्षा आयोगले भन्याे- स्नातक तहका परीक्षा केन्द्र काठमाडौमा मात्र

चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि एकीकृत प्रवेश परीक्षा काठमाडौ उपत्यकामा मात्रै संचालन हुने स्पष्ट पारेको छ।