एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ संशोधन गर्दै एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गरेको हो।