काठमाडौँ – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षा चैत १८ देखि २१ गतेसम्म गर्ने भएको छ। आयोगले बिहीबार सूचना जारी फागुन ६ गतेभित्र अनलाइन आवेदन दिने परीक्षार्थीहरुको एकीकृत प्रवेश परीक्षाको मिति तोकिएको जनाएको हो। आयोगका अनुसार एमबीबीएस, बीडीएस, विएस्सी नर्सिङ, बीएएसएलपी, बी परफुसन टेक्नोलोजीको परीक्षा चैत १८ […]