नेकपा एमाले बैतडीको जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष सुरेन्द्र पाल नै सर्वसम्मत चयन भएका छन् । यसअघि अध्यक्षमा गोरख बहादुर चन्दको समेत उम्मेदवारी परेकोमा चन्द उम्मेदवारी फिर्ता लिन तयार भएपछि सहमति जुटेको हो । उपाध्यक्षमा यसअघि नै रमील बम चयन भैसकेका छन् । यसैगरी सचिवमा चक्र कार्की चयन भएका छन् भने उपसचिवमा चन्द प्यानलबाट एक जना राख्ने सहमति भएको छ । जिल्लास्थित नेताहरू र उम्मेदवारहरूका बीचमा भएको गहन छलफल पछि सहमति जुटेको अनेरास्ववियु केन्द्रीय उपमहासचिव गोविन्द गिरीले बताए । राष्ट्