१२ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले विश्व टेष्ट क्रिकेट च्याम्पियनसिप फाइनलअघि प्रतियोगिताको पुरस्कार राशि सार्वजनिक गरेको छ । अस्ट्रेलिया र भारतबीच विश्व टेष्ट च्याम्पियनसिप २०२१–२३ को फाइनल खेल इंग्ल्याण्डको ओभल मैदानमा ७ जुनदेखि सुरु हुनेछ । यो खेलको विजेता टेष्टको विश्व च्याम्पियन बन्नेछ भने १६ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ । उपविजेता टिमले […]
काठमाडौं : एसीसी प्रिमियर कपको फाइनल खेल सकिएसँगै कीर्तिपुरमा वर्षा सुरु भएको छ। सोमवारको खेलमा वर्षा बाधक बन्दा खेल रिजर्भ डे मा मंगलवार धकेलिएको थियो।
तर मंगलवार खेल अवधिभर वर्षाले बाधा गरेन। खेल र पुरस्कार वितरणपछि पोस्टम्याच चलिरहँदा वर्षा सुरु भएको हो।
फाइनल खेलमा नेपालले ब्याटिङमा गुलसन झा र बलिङमा…
नागरिककर्मी गणेशदर्पण अधिकारी खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। अधिकारीलाई बागमती गोल्डकपको समापनमा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।...
२० मंसिर, काठमाडौं । अष्ट्रेलियाका मिडफिल्डर क्यामरुन डेभलिनले कतारमा जारी विश्वकपमा कुनै खेल खेल्ने अवसर पाएनन् । र अन्ति १६ अन्तर्गत अर्जेन्टिनासँगको खेलपछि उनले अर्जेन्टिनाका कप्तान लिओनल मेसीसँग जर्सी साट्दै ठूलो पुरस्कार पाए । स्कटिश शीर्ष लिगमा हर्ट मिडलोथिनका लागि खेल्ने डेभलिन विश्वकपका लागि अष्ट्रेलियन टिममा समावेश थिए । तर अष्ट्रेलियाले चार खेल खेल्दा उनले एक […]
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पत्रकार हिमेश रत्न बज्राचार्यले एनएनआईपिए खेलकुद पत्रकारिता पुरस्कार – २०७७ प्राप्त गरेका छन् । खेलकुद पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद क्षेत्रलाई पुर्याएको योगदानको कदर गर्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले १६औं एनएनआईपीए स्पोर्ट्स अवार्ड कार्यक्रमको दौरान खेलकुद पत्रकार बज्राचार्यलाई पुरस्कृत गरेको हो । ललितपुरको गोदावारी नगरपालिकास्थित बज्रवाराहीमा मंगलबार […]
लमजुङको सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिताको पुरस्कार राशी वृद्धि भएको छ । हरेक वर्ष तमु ल्होसारको अवसरमा आयोजना हुने राष्ट्रव्यापी त्रिवेणी कपको २९ औं श्रृंखलामा पुरस्कार राशि ५ लाख पु-याएको क्लवले जनाएको हो ।उपयुक्त खेल मैदानको अभावमा पनि जिल्लामा राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले शनिबार सदरमुकाम बेंसीसहरमा पत्रकार सम्मेलन […]
नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा खेल पत्रकारहरूलाई सम्मान गरेको छ ।नेपाल खेलकुद पत्रकार मञ्चले खेल पत्रकार मुकुन्द दाहाललाई अग्रज पत्रकार सम्मान तथा सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कार गोविन्दराज नेपाललाई सम्मानित गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्चले २६औं स्थापना दिवसको अवसरमा आइतबार दाहाल र नेपाललाई सम्मान गरेको हो । मञ्चले […]