अरूले जितेपछि पुरस्कार दिन्छन्, हामीले पहिले नै घोषणा गरेका छौं : मुख्यमन्त्री शाही

काठमाडौं । अरूले खेलाडीहरुले खेल जितिसकेपछि मात्रै पुरस्कार दिने तर कर्णाली प्रदेशले भने जित्नुभन्दा अगाडि नै पुरस्कारको व्यवस्था गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभएको छ । गण्डकी प्रदेशको पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ को ट्रफी अनावरण कार्यक्रममा उहाँले हिजोका दिनमा कर्णालीलाई हरेक क्षेत्रमा विकट […]

सम्बन्धित सामग्री

जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला : मुख्यमन्त्री शाही

जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका आठै पालिकाका सबै बालबालिकाले खोप प्राप्त गरेपछि बिहीबार पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्नुभयो । मुख्यमन्त्री शाहीले जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुनु भनेको स्वास्थ्य स्थितिमा सुधार आएको सन्देश दिएको बताउनुभयो ।

कर्णालीका मुख्यमन्त्री शाही कांग्रेस सहमहामन्त्रीमा पराजित

काठमाडौं : नेपाली कांग्रेसको पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्।बाजुराका पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई २७८ मत अन्तरले पराजित गरेका हुन्। पाण्डेले दुई हजार चार सय ११ र शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गरेका छन्। यस्तै अर्का उम्मेदवार चेतराज बरालले ९९ मत प्राप्त गरेका छन्। ५२ मत बदर भएका छन्।निर्वाचन समितिद्वारा आधिकारीक घोषणा हुन बाँकी छ। पाण्डे शेखर कोइरालाको समूहबाट चुनाव लडेका हुन् भने शाही सभापति शेरबहादुर देउवाको समूहबाट चुनाव लड

आगलागी पीडितलाई राहत वितरण गर्न मुगु जाँदै कर्णालीका मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको सदरमुकाम गमगढीमा भएको आगलागीका पीडितलाई राहत दिने घोषणा गरेका छन् । तत्कालका लागि राहत सामग्री लिएर उनी स्थलगत अनुगमनमा जान लागेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।सचिवालयका अनुसार आगलागीबाट प्रभावितका लागि खाद्यान्न र त्रिपाल वितरण गरिने छ । त्यहाँको स्थिति अवलोकनपछि थप राहत वितरण गरिने मुख्यमन्त्री शाहीको भनाइलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।गएराति १२ बजेदेखि लागेको आगोका कारण २१ वटा घरमा पूरै क्षति भएको छ । प्रहरीकाअनुसा

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही राहत लिएर गमगढी जाँदै

काठमाण्डाै - कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुको सदरमुकाम गमगढीमा आगलागीबाट पीडित भएकालाई राहत दिने घोषणा गर्नु भएको छ । उहाँ राहत लिएर आज प्रभावित क्षेत्रमा जाँदै हुनुहुन्छ । उहाँकाअनुसार आज प्रभावितका लागि खाद्यान्न र त्रिपाल वितरण गरिने छ । त्यहाँको स्थिति अवलोकन पछि थप राहत वितरण गरिने उहाँले बताउनुभयो । गएराति १२ बजेदेखि लागेको आगोका कारण २१  वटा घरमा पूरै क्षति भएको छ । प्रहरीकाअनुसार आगोले १८ वटा घर पूरै जलेका छन् । यस्तै, घुम्ती पसल राखिएको दुई वटा घर पनि  जलेर नष्ट भएका छ...

कर्णाली प्रदेशबासीका नाममा सम्बोधन गर्दै मुख्यमन्त्री शाही

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीका नाममा सम्बोधन गरेका छन् । शाहीले केहीबेरमा कर्णालीबासीका नाममा सम्बोधन गर्ने भएका हुन् । उनले आफू नेतृत्वको सरकारले अहिलेसम्म गरेका उपलब्धीहरूका विषयमा जानकारी गराएका छन् । सम्बोधनका क्रममा उनले राजीनामा घोषणा गर्ने बुझिएको छ । राजीनामापछि नेपाली…