विश्वकपमा कुनै खेल खेलेनन्, तर मेसीसँग जर्सी साटे

२० मंसिर, काठमाडौं । अष्ट्रेलियाका मिडफिल्डर क्यामरुन डेभलिनले कतारमा जारी विश्वकपमा कुनै खेल खेल्ने अवसर पाएनन् । र अन्ति १६ अन्तर्गत अर्जेन्टिनासँगको खेलपछि उनले अर्जेन्टिनाका कप्तान लिओनल मेसीसँग जर्सी साट्दै ठूलो पुरस्कार पाए । स्कटिश शीर्ष लिगमा हर्ट मिडलोथिनका लागि खेल्ने डेभलिन विश्वकपका लागि अष्ट्रेलियन टिममा समावेश थिए । तर अष्ट्रेलियाले चार खेल खेल्दा उनले एक […]

सम्बन्धित सामग्री

कोलकाताविरुद्ध लखनउले फुटबल जर्सी लगाएर आईपीएल खेल्ने

५ जेठ, काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विरुद्धको खेलमा फुटबल जर्सी लगाउने भएको छ । जारी सिजनको ६८ औं खेल लखनउ र कोलकाताबीच शनिबार इडेन गार्डेन कोलकातामा हुनेछ । यस खेलमा विजयी भएमा लखनउले प्लेअफमा स्थान पक्का गर्नेछ । लखनउ कोलकाताविरुद्ध भारतीय चर्चित फुटबल क्लब मोहन बगानको […]

विश्व कप क्वालिफायर प्लेअफमा आज यूएई र पीएनजी तथा जर्सी र क्यानडा खेल्दै

काठमाण्डाै - आईसीसी विश्व कप क्वालिफायर प्लेअफमा आज दुई वटा खेल हुँदैछन् ।  आज यूएई र पपुवा न्युगिनी (पीएनजी) तथा जर्सी र क्यानडाबीच खेल हुँदैछ । यी खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे विन्डोकमा सुरु हुनेछन् । विश्व कप लिग–२ मा नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका थिए भने नामिबिया चौथो, अमेरिका पाँचौँ, यूएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा पुगेका हुन् । प्लेअफमा यी चार टोलीसँगै च्यालेन्ज लिग 'ए' र 'बी' का विजेता जर्सी र क्यानडा ग...

खेलाडीलाई न जर्सी, न खेल्ने मैदान

आजै ९ बजे सुरु गर्ने भनिएको खेल खेलाडीले जर्सी नपाएर पुनः १ बजेसम्मका लागि स्थगित गरिएको छ। ‘अहिलेसम्म खेलाडीले जर्सी पाएका छैनन्।...

मैदान तयारी नहुँदा र जर्सी नपाउँदा हक्कीको उदघाटन खेल सर्यो

खेल मैदान पूर्ण रुपमा तयारी नहुँदा र जर्सी समयमै नपाउँदा आजदेखि शुरु हुने महिला तथा पुरुष हक्की खेल पछि धकेलिएको छ। बिहीबार पुरुषको खेल पोखरा–२५ हेमजास्थित गौरी शंकर खेल मैदानमा विहान उदघाटन गर्ने कार्यक्रम तय गरिएको थियो। महिलाको पोखरा–१९ लामाचौरस्थित गण...

साथी बाल्टिमोरको जर्सी सार्वजनिक

बाल्टिमोर (हाम्रो खेलकुद) – अमेरिकाको बाल्टिमोर हुने साथी कप २०२२ का लागि साथी बाल्टिमोर क्रिकेट क्लबले नयाँ जर्सी सार्वजनिक गरेको छ । आइतबार क्लोभरल्यान्ड क्रिकेट मैदानमा फार वेस्टर्न क्रिकेट क्लबसँग मैत्रीपूर्ण खेल आयोजना गर्दै क्लबले जर्सी सार्वजनिक गरेको हो । खेलअघि जर्सी सार्वजनिक कार्यक्रममा बाल्टिमोर काउन्टी डिस्ट्रिक्ट ५ को काउन्सिलम्यान डेविड मार्क्स र स्टेट डेलिगेट […]

लिटमस केबलद्वारा नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन

लिट्मस केबलले अप्रिल ३० देखि त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा जारी नेपाल र जिम्बावे (ए) बिचको द्विपक्षीय एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गरेको छ । सिरिजको तालिका अनुसार नेपालले ३ वटा एकदिवसीय खेल खेल्नेछ भने ३ वटा टी–२० खेल ६, ७ र ९ मेमा खेल्नेछ ।रमेश कर्पोरेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले राष्ट्रिय टिमसँग सहकार्य गर्न आफूहरु गौरवान्वित भएको बताए । ‘यो सहकार्यले नेपाली क्रिकेटको विकास र सफलतामा योगदान पुर्याउ

एनएसजेएफलाई आरजे स्पोर्ट्सबाट जर्सी प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पत्रकार महासंघ (एफएनजे) को आयोजनाका सोमबादेखि शुरु हुने प्रथम एफएनएजे मिडिया कप फुटसल खेल्ने नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टोलीलाई आरजे स्पोर्ट्सले जर्सी प्रायोजन गरेको छ । खेल पोशाक उत्पादक कम्पनी आरजे स्पोर्ट्सले आइतबार एनएसजेएफलाई जर्सी हस्तान्तर गरेको छ । आरजे स्पोर्ट्सका प्रवन्ध निर्देशक रमेश रुपाखेतीले मञ्चका कोषाध्यक्ष अन्जन […]

एल क्लासिकोमा रियलले कालो जर्सी प्रयोग गर्ने

एजेन्सी– रियल म्याड्रिडले बार्सिलोनाविरुद्ध आइतबार हुने एल क्लासिकोको लागि कालो जर्सी प्रयोग गर्ने घोषणा गरेको छ । खेल रियलको मैदानमा इस्टाडियो सान्टियागो बर्नाबेउमा हुनेछ । रियलको नयाँ किट्स रियलको १ सय २० औं वार्षिकोत्सवका अवसरमा यसै सिजन सार्वजनिक गर्न लागेको हो । जर्सीको डिजाइन योजी यामामोटोले गरेका हुन् । यामामोटो पछिल्लो दुई दशकदेखि एडिडाससँग सहकार्य […]

बार्सिलोनाको १० नम्बर जर्सी कसले पाउला ?

३१ साउन, काठमाडौं । ला लिगामा दर्ता भएपछि मेम्फिस डिपाए, एरिक गार्सिया र रे मानाजले आइतबार ला लिगा अन्तर्गत बार्सिलोनाबाट रियल सोसिडाड विरुद्धको खेल खेल्नेछन् । अधिकांश खेलाडीले आगामी सिजनका लागि जर्सी नम्बर प्राप्त गरिसकेका छन् । तर रे मानाजले भने जर्सी नम्बर पाएका छैनन् । लिओनल मेस्सीले लगाउने गरेको १० नम्बर जर्सी मात्र अहिले […]