ग्रीनलाइफ पोलिक्लिनिक हस्पिटलमा रुपान्तरण हुँदै

काठमाडौंको टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने भएको छ । ग्रीनलाइफ हेल्थकेयर टोखा-७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा बसेको स्थानीय चिकित्सकहरूको बैठकले पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।  स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गरिने भएको हो । ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराई, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलगायत सहभागी बैठकले यस्तो निर

सम्बन्धित सामग्री

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानमा रुपान्तरण गरिँदै

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको जानकारी दिएका छन्। केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले केन्द्रलाई आत्मनिर्भर हुँदै विशिष्टीकृत उपचार सेवामा अब्बल हुन आग्रह गरे। केन्द्र प्रतिष्ठानका रुपमा रुपान्तरण गर्न प्रक्रिया अघि बढेको जानकारीसमेत दिए। ‘केन्द्रले […]

‘सुशासन र सामाजिक रुपान्तरण’ विषयमा कार्यशाला

गण्डकी, १८ भदौ । पोखरामा आयोजित अन्तर्राष्ट्रिय कार्यशालामा विभिन्न देशका समाजशास्त्रीका ५६ कार्यपत्र प्रस्तुत भएका छन् । नेपाल समाजशास्त्र सङ्घले आयोजना गरेको ‘नेपालमा सुशासन र सामाजिक रुपान्तरण’ विषयक तीनदिने कार्यशालामा ५६ कार्यपत्र प्रस्तुत हुँदै सम्पन्न भएको हो । कार्यशालामा नेपाल, भारत, चीन, बेलायत, जापान, नर्वे र अमेरिकालगायत मुलुकका वरिष्ठ समाजशास्त्रीले कार्यपत्र प्रस्तुत गरेको थियो । […]

कर्णाली पुग्यो कांग्रेसको रुपान्तरण अभियान

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहले थालेको रुपान्तरण अभियान कर्णाली पुगेको छ। मधेश, वाग्मती, गण्डकी हुँदै मंगलबार कर्णालीको सुर्खेतमा कांग्रेसको रुपान्तरण अभियान पुगेको हो। नेतृत्वप्रतिको वितृष्णको कारण कार्यकर्तामा निराशा आएको भन्दै संस्थापनइतर समूहले देशभर रुपान्तरण अभियान थालेको हो। सुर्खेतमा आयोजित रुपान्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले कार्यकर्तामा…

पोखरा पुग्यो कांग्रेस रुपान्तरण अभियान

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरुले पार्टी शुद्धीकरणका लागि रुपान्तरण अभियानलाई थप बृहत बनाएको छ। मधेश प्रदेशको जनकुपरबाट शुरु भएको रुपान्तरण वाग्मती हुँदै शनिवार गण्डकी प्रदेशको पोखरामा पुग्यो। कांग्रेस नेता एवं संविधान सभा सदस्य जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले नेतृत्वप्रतिको वितृष्णालाई सम्बोधन गर्ने बताए। पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…

लघु चलचित्र प्रतियोगिता हुँदै

काठमाडौं २१ चैत । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने जानकारी दिएको छ । “लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् […]

ग्रीनलाइफ पोलिक्लिनिक हस्पिटलमा रुपान्तरण हुँदै

काठमाडौँ । काठमाडौँको टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने भएको छ । ग्रीनलाइफ हेल्थकेयर टोखा–७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा बसेको स्थानीय चिकित्सकहरूको बैठकले पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गरिने भएको हो । ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराई, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश […]

नाटक ‘पल्पसा क्याफे’ आजबाट मञ्चन हुँदै

काठमाडौं, ९ वैशाख । नाटक ‘पल्पसा क्याफे’ आजबाट मञ्चन हुँदैछ । लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ आजबाट मन्डला थिएटरमा मञ्चन हुन लागेको हो । नाटकको निर्देशन विमल सुवेदीले गरेका छन् । लेखक वाग्लेको मदन पुरस्कार प्राप्त पुस्तक ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण भने लेखक सुरज सुवेदीले गरेका छन् । नाटकमा अभिनेत्री सृष्टि […]

घोषणा हुँदै पूर्व डिआइजी खरेल नेतृत्वको नयाँ पार्टी

अभियानका केन्द्रीय सदस्य गोविन्द गिरीले आफूहरुले विगत दुई वर्षदेखि विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै सोही अभियानलाई दलमा रुपान्तरण गर्दै पार्टी घोषणा गर्न लागिएको बताए।...

माओवादी एमालेकरण हुँदै गयो : प्रचण्ड

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ। सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफ्नो पार्टीमा बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता भएको बताउनुभएको हो । उहाँले नेकपा माओवादी केन्द्रमा पनि बिस्तारै बिस्तारै व्यवहारमा एमालेको नेताका जस्तै व्यवहार देखिन थालेकाले चिन्ता बढाएको बताउनु भयो । उहाँले समाजको विकास र न्यायको निम्ति पनि पार्टी र आफूहरुलाई रुपान्तरण गर्नुपर्ने आवश्य...

मणिपाल शिक्षण अस्पताल कोभिड अस्पतालमा रुपान्तरण हुँदै, आज मुचुल्का उठाईयो

काठमाडौं, २२ बैशाख । जनकपुरको मुझेलियामा रहेको मणिपाल शिक्षण अस्पताललाई कोभिड अस्पताल बनाईने भएको छ । यसको लागि आज सरोकारवाला निकायका प्रतिनिधिहरुले स्थलगत अवलोकन गरेर मुचुल्का उठाउने काम भएको छ । सामाजिक सञ्जाल फेशबकुमार्फत सिनियर डिभिजनल ईन्जिनियर भगवान झाले यस्तो जानकारी दिएका हुन् । उनले लेखेका छन्–‘प्रदेश सरकारको निर्देशनानुसार आज श्रीमान प्रमुख ज़िल्ला अधिकारी धनुषा […]