मणिपाल शिक्षण अस्पताल कोभिड अस्पतालमा रुपान्तरण हुँदै, आज मुचुल्का उठाईयो

काठमाडौं, २२ बैशाख । जनकपुरको मुझेलियामा रहेको मणिपाल शिक्षण अस्पताललाई कोभिड अस्पताल बनाईने भएको छ । यसको लागि आज सरोकारवाला निकायका प्रतिनिधिहरुले स्थलगत अवलोकन गरेर मुचुल्का उठाउने काम भएको छ । सामाजिक सञ्जाल फेशबकुमार्फत सिनियर डिभिजनल ईन्जिनियर भगवान झाले यस्तो जानकारी दिएका हुन् । उनले लेखेका छन्–‘प्रदेश सरकारको निर्देशनानुसार आज श्रीमान प्रमुख ज़िल्ला अधिकारी धनुषा […]

सम्बन्धित सामग्री

मणिपाल  अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर

मणिपाल  शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोग तथा बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको आयोजनामो बिहीबार पोखरा महानगरपालीका वार्ड न. ३३ उपल्लोपुणिमा  एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

दुरा मृत्यु प्रकरणमा ६ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ : लमजुङकी सुकमाया दुराको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको घटनाका सम्बन्धमा अस्पताल र पीडित परिवारबीच आज छ बुँदे सहमति भएको छ। मृतक दुराको मृत्युका सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रक्रिया खुल्ला रहने र दुवै पक्षबाट भएका सम्पूर्ण आन्दोलनका कार्यक्रम आजैका मितिबाट स्थगित गर्ने गरी सहमति भएको हो।सहमतिपत्रमा मृतक दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका भित्र हरेक वर्ष विशिष्टिकृत चिकित्सकबाट निःशुल्क स्वास्थ

मणिपालमा बतासको प्रवेश : के होला कर्मचारीसँगको टकराव ?

२२ साउन, पोखरा । करिब ३ दशकअघि पोखरा मणिपालमा खुलेको मणिपाल शिक्षण अस्पताल अहिले गण्डकी प्रदेशकै केन्द्रविन्दु बन्न पुगेको छ । भारतीय लगानीमा स्थापना भएको अस्पतालले मोफसलमै सुविधायुक्त सेवामात्रै प्रदान गरेन, आसपासका क्षेत्रलाई पनि व्यावसायिक रुपमा टेको पनि दियो । ०४९ कात्तिक २ मा फूलबारीमा मणिपाल शिक्षण अस्पताल सञ्चालन गर्न नेपाल सरकार र भारतको मणिपाल […]

मजदुर आन्दोलनको चेपुवामा मणिपाल शिक्षण अस्पताल

मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित भएको छ। तीनसाता भन्दा लामो समयदेखि मणिपालमा मजदुर आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण कम मूल्यमा स्वास्थ्य सेवा पाउने बिरामीलाई मार परेको छ। आन्दोलनका कारण उपचारका लागि आउने बिरामी नै घट्न थालेका छन्।...

पोखरामा सर्भाइकल स्पाइन सम्बन्धी दुईदिने गोष्ठी सम्पन्न

ब्रेन एण्ड स्पाइन फाउन्डेसन नेपाल र मणिपाल शिक्षण अस्पताल न्युरोसर्जरी विभागको आयोजनामा असार ३ र ४  गर्धनको मेरुदण्डको उपचार र अप्रेशन सम्बन्धी  गोष्ठी सम्पन्न भएको हो।

यस्तो छ मणिपालको सेयर मिलाउँछु भन्दै डाक्टरसँग ५० लाख ठगी गर्ने विरुमुथुको बयान

पोखरामा रहेको मणिपाल शिक्षण अस्पताल खरिद गर्ने प्रक्रियामा मैले भारतमा रहेका पार्टीहरु संग मौखिक कुरा गरेको हो कागजातहरु छैन।  भीम र मबीच सेयर प्रतिशतमा भागबण्डामा कुरा नमिलेको हुदा उनले म विरुद्धमा किटानी जाहेरी दिएको हो।

बिक्री गरियो पोखराकाे मणिपाल शिक्षण अस्पताल

मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) लि.ले पोखरामा सञ्चालन गरेको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले अस्पतालको स्वामित्व लिएका...

मणिपाल शिक्षण अस्पताल साढे ३ अर्बमा बिक्री हुँदै

पोखराको मणिपाल शिक्षण अस्पताल ३ अर्ब ५० करोड रुपैयाँमा बिक्री हुने भएको छ ।  पोखराका प्रतिष्ठित व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले संयुक्त रूपमा अस्पताल खरिदका लागि प्रारम्भिक सम्झौता गरेका हुन् ।  बतासको बतास अर्गनाइजेसन र पौडेलको अटोवेज ग्रूपले संस्थागत रूपमा खरिदका प्रारम्भिक सम्झौता गरिसकेको र शुक्रवार हुने खरिद बिक्री सम्झौताको ड्राफ्ट समेत तयार पारिसकेको छ । साढे ३ अर्ब रुपैयाँमध्ये बतासको ६० र अटोवेजको ४० प्रतिशत लगानी हुनेछ । अस्पतालको स्वामित्व लिइसकेपछि बतास अध्यक्ष र पौडेल उपाध्यक्ष रहने सम्झौ...

मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पताल बनाउने गृहकार्य शुरू

२ नम्बर प्रदेश सरकारले जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य शुरू गरेको छ । सरकारले भवनमा २० आईसीयूसहित १०० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने जनाएको छ । प्राविधिक प्रक्रिया अगाडि बढाइएको र सम्पूर्ण प्रक्रिया पूर्ण गरी २० दिनभित्र कोरोना अस्पताल सञ्चालन गर्ने गरी कार्य भइरहेको छ । इन्जिनीयर भगवान झाका अनुसार प्राविधिक प्रक्रियाअन्तर्गत प्रशासनसँग समन्वय गरी भवनको मुचुल्का उठाउने कार्यसम्पन्न भइसकेको छ भने अब व्यवस्थापनको कार्यलाई तीव्रत...