पोखरा पुग्यो कांग्रेस रुपान्तरण अभियान

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरुले पार्टी शुद्धीकरणका लागि रुपान्तरण अभियानलाई थप बृहत बनाएको छ। मधेश प्रदेशको जनकुपरबाट शुरु भएको रुपान्तरण वाग्मती हुँदै शनिवार गण्डकी प्रदेशको पोखरामा पुग्यो। कांग्रेस नेता एवं संविधान सभा सदस्य जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले नेतृत्वप्रतिको वितृष्णालाई सम्बोधन गर्ने बताए। पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…

सम्बन्धित सामग्री

‘सरकारको काम कारबाहीबाट झस्किएपछि मन्त्री फिर्ता बोलाउने प्रस्ताव’

काठमाडौं, १७ असोज । कांग्रेस रुपान्तरण अभियान अन्तर्गत पार्टीको बेलकोटगढी नगरकार्यसमितिले आयोजना गरेको कार्यक्रममालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरे । पार्टी नेतृत्वमाथि नै विद्रोह गरेर संसदीय दलको नेता फेर्नका लागि प्रयास रहेका महामन्त्री शर्माले फ्लोरमा बसेर सरकारको समर्थन कायम राख्दै सम्झौता अवधिभर समाजवादी मोर्चालाई सरकार चलाउन दिनुपर्ने […]

रुपान्तरण अभियानकै कारण देउवा बैठक बोलाउन बाध्य भए : केसी

काठमाडौं : नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टीको रुपान्तरण अभियानकै दबाबका कारण पार्टीमा केन्द्रीय समितिको बैठक बोलाइएको दाबी गरेका छन्। सोमवार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित नेपाली कांग्रेस रुपान्तरण अभियान : तरुण युवाहरुसँग रुपान्तरण संवाद कार्यक्रममा नेता केसीले उक्त भनाइ राखेका हुन्। नेपाली कांग्रेसको विधानमा ६ महिनामा सबै विभागहरु गठन गर्नुपर्ने,…

कांग्रेसमा ‘ग्राउन्ड’ को सन्देश- ‘विशेष महाधिवेशन बोलाइयोस्’

नेपाली कांग्रेसका दुई दर्जन नेताहरू ‘कांग्रेस रुपान्तरण अभियान’ लिएर देश दौडाहामा छन् । ती नेताले अभियान कुनै गुट वा नेताबाट परिचालित नभएको दाबी गरे पनि संयोग यस्तो छ कि अभियानमा हिडेका सबैजसो नेताहरू नेता शेखर कोइराला पक्षका छन् ।

युवा नेताहरुको कांग्रेस रुपान्तरण अभियान भेला

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले सञ्चालन गरेको कांग्रेस रुपान्तरण अभियान अन्र्तगत मंगलबार(आज) बागमती प्रदेश भेला सम्पन्न भएको छ । काठमाडौको बत्तीसपुतलीमा आयोजना गरिएको भेलाका वक्ताहरुले पार्टी विधानअनुसार चल्नुपर्ने, नेतृत्वमा रहेको व्यक्तिवादी चरित्र अन्त्य हुनुपर्ने र पार्टीमा पुस्तान्तरण हुनुपर्नेमा जोड दिएका छन् । भेलालाई सम्बोधन गर्दै नुवाकोटका पूर्वजिल्ला सभापति समेत रहेका कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले […]

कांग्रेस रुपान्तरण अभियान: कोइराला समूहका युवा नेताले तोके सातै प्रदेशमा संयोजक

उपनिर्वाचनको परिणामपछि नेपाली कांग्रेसमा चलेको रुपान्तरणको बहसलाई तीव्रता दिँदै कांग्रेसका युवा नेताहरूले देशव्यापी पार्टी रुपान्तरण अभियान थालेका छन् । रुपान्तरण अभियानअन्तर्गत गत बिहीबार काठमाडौंमा बृहत् भेला गरेका नेताहरूले आइतबार सातै प्रदेशमा रुपान्तरण अभियानको संयोजक तोकेका छन् ।