उत्तर कोरियाले आक्रमण गर्ने तयारी गरेको गुआम कसरी अमेरिकाको भयो ?

काठमाडौं । गत हप्ता अमेरिका र उत्तर कोरियाबीचको वाक्युद्धमा उत्तर कोरियाले गुआममा आक्रमण गर्ने चेतावनी दियो ।

सम्बन्धित सामग्री

रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनको दाबी

रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनले दाबी गरेको छ । युक्रेनका रक्षामन्त्रीले रुसले पुनः ठूलो आक्रमणको तयारी गरिरहेको र त्यो फेब्रुअरी २४ मा सुरु हुनसक्ने चेतावनी दिएका छन् । अलेक्सी रेज्निकोफले मस्कोले हजारौँ सेनालाई तयारी अवस्थामा राखेको र गएको वर्ष आक्रमण सुरु गरेको वार्षिकोत्सव मनाउन केही प्रयास गर्न सक्ने बताउनुभएको छ । युक्रेनको पूर्वी डोनबास क्षेत्रमा युद्ध केन्द्रित रहे पनि दक्षिणी सहर खेअरसनलाई युक्रेनले पुनः आफ्नो पकडमा लिएपछि पछिल्ला महिना युद्धको गति केही सुस्त बनेको छ । अमेरिकाको युद्ध ...

रुसले डोनबास क्षेत्रमा भयंकर आक्रमणको तयारी गरेको युक्रेनको दावी

काठमाडौं । रुसले युक्रेनको डोनबास शहरमा भयंकर आक्रमण गर्ने तयारी गरिरहेको युक्रेनले दावी गरेको छ । युक्रेनको रक्षा मन्त्रालयले जनाए अनुसार रुसी सेना पछिल्लो समय डोनबास शहरतर्फ अघि बढेको बताइएको छ । युक्रेन र रुसबीच युद्ध भएकाे आज (मंगलबार) ४७ दिन पूरा भएकाे छ । तर युरोपेली संघले रुसमाथि पेट्रोलियम पदार्थमा प्रतिबन्ध लगाउने प्रस्तावको मस्यौदा […]

रुसी सेनालाई परमाणुअस्त्र तयारी अवस्थामा राख्न राष्ट्रपति पुटिनको आग्रह

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रणनीतिक महत्वका परमाणुअस्त्रहरू विशेष सतर्कतासहित तयारी अवस्थामा राख्न निर्देशन दिनु भएको छ । क्रेम्लिनमा सुरक्षानिकायका प्रमुखहरूसँग गरेको एउटा बैठकमा उहाँले पश्चिमा राष्ट्रहरूले रुसप्रति मित्रतवत् व्यवहार नगरेको टिप्पणी गर्नुभयो । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशहरूले रुसमाथि लगाएको आर्थिक प्रतिबन्धतर्फ इङ्गित गर्दै पुटिनले त्यसलाई गैरकानुनी बताउनु भएको थियो । नेटोका […]

रुस–युक्रेनबीच हुने वार्ताकाे तयारी पूरा

युक्रेन र रुसबीचको वार्ताको तयारी पूरा भएको बेलारुसले जनाएको छ। दुवै देशका वार्ता टोलीको भेट हुने स्थानको व्यवस्थापन पूरा भएको र अब चाँडै वार्ता हुने बेलारुसले जनाएको हो। रुसले गएको बिहीबारदेखि युक्रेनमाथि सैन्य आक्रमण गरिरहेको छ। रुसी आक्रमणको पाँचौँ दिन सोमबार वार्ताको तयारी भएको हो। बेलारुसी सीमा क्षेत्रमा हुने वार्ताका लागि युक्रेनका तर्फबाट पाँच सदस्यीय […]

रुसले क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनमा सैन्य कानुन लागू गर्ने तयारी

रुसले आक्रमण गर्न थालेपछि युक्रेनमा सैन्य कानुन लागू हुने भएको छ । रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य कानुन लागू गर्ने तयारी  गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले रुसले क्षेप्यास्त्र प्रहार गरेकाे पुष्टि गर्नु भएको छ । तर, रुसले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । युक्रेनमा रूसको हस्तक्षेपसँगै विभिन्न युरोपेली देशसहित अमेरिकाले प्रतिबन्ध लगाएका छन् ।

इयु र बेलायतद्वारा रूसी ग्यास परियोजना विरुद्ध प्रतिबन्ध गर्ने तयारी गर्दै

एजेन्सी, १४ माघ । युरोपेली संघ र बेलायतले युक्रेनमा रुसले आक्रमण गरेमा लगाइने नयाँ रुसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्ध लगाउने तयारी गर्दै गरेको सञ्चार माध्यमले जनाएका छन् । फाइनान्सियल टाइम्सका अनुसार, नयाँ प्रतिबन्धहरू अमेरिकी सहयोगमा विकसित भइरहेको छ र भविष्यका ग्यास परियोजनाहरूका लागि वित्तपोषण र प्रविधि हस्तान्तरणमा कटौती गर्ने उद्देश्यसहितको हुनेछ। यदि त्यसो भयो भने […]

साढे ८ हजार अमेरिकी सेना रुससँग भिड्न तयारी अवस्थामा

काठमाडौं : युक्रेनमा रुसले आक्रमण गर्न सक्ने सूचनाका आधारमा अमेरिकाले आफ्नो सेना तयारी अवस्थामा राखेको छ। पेन्टागनले युक्रेनको सीमामा तनाव बढ्न सक्ने भन्दै साढे ८ हजार सैनिक तयारी अवस्थामा राखेको जनाएको छ। यी सैनिक परिचालन कहिले गर्ने भन्नेबारे भने अमेरिकाले स्पष्ट पारेको छैन। पेन्टागनका प्रेस सचिव जोन किर्बीका अनुसार ¥यापिड–रिएक्सन फोर्सलाई सक्रिय बनाउनेबारे नेटोले निर्णय गरेपछि मात्रै सैनिक परिचालन हुनेछ। अमेरिकाले केही महिनादेखि रुसले युक्रेनमाथि आक्रमणको तयारी गरेको

काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी

काठमाण्डौ – अफगानिस्तानको काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी दिइएको छ । काबुल विमानस्थलमा रकेट आक्रमण र गाडीमा बम राखेर आक्रमण हुन सक्ने खतरा रहेकाले उच्च सतर्कता अपनाइएको अमेरिकी सेनाले जनाएको छ ।  अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको अमेरिकाका एक उच्च सैन्य अधिकारीले बताएका बीबीसीले जनाएको छ । विद्रोही समूह इस्लामिक स्टेटले काबुलमा फेरि आक्रमण गर्न सक्ने सैन्य अधिकारीले बताएका हुन् ।  हिजो काबुल विमानस्थलमा भएको बम आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुगेको छ । विस्फो...