उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिँदा सेवाप्रवाहमा कस्तो प्रभाव - BBC News नेपाली
निर्वाचन आचारसंहिताविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएसँगै जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान स्वतः कार्यान्वयन हुने भएको हो।
काठमाडौं : नेपाली कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ। शनिबार धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले वेशाख १० गते हुने उपनिर्वाचनमा केन्द्रीय सदस्य भट्टराईलाई उम्मेदवार बनाउने संकेत गरेका हुन्। रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त रहेको उक्त स्थानमा भट्टराईलाई उठाउने तयारी भएको हो। उनी पहिलो पटक चुनाव लड्ने तयारीमा छन्। ‘सभापतिज्यूले यस अघि नै उहाँलाई उम्मेदवार बचन दिइसक्नु भएको छ। जिल्लामा उह
सर्लाहीको प्रतिनिधीमासभा क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार सुरेशराज शर्मा अधिकारीहरुले आफ्नो क्षेत्रमा प्रभाव बढाउँदै गएका छन् । उनी राष्ट्र र नागरिकमुखी व्यवस्थाका पक्षमा आफ्नो उम्मेदवारी भएको भन्दैं स्थानीयलाई रिझाउन...
मलंगवा । सर्लाहीको प्रतिनिधीमासभा क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार सुरेशराज शर्मा अधिकारीहरुले आफ्नो क्षेत्रमा प्रभाव बढाउदै गएका छन् । उनी राष्ट्र र नागरिकमुखी व्यवस्थाका पक्षमा आफ्नो उम्मेदवारी भएको भन्दैं स्थानीयलाई रिझाउन व्यस्त छन् । पुराना राजनीतिक पार्टीहरुबाट निराश बनेका मतदाताहरु अहिले अधिकारीलाई सघाउने पक्षमा देखिएका छन् । ‘मेरो उम्मेदवारी शीर्ष नेतृत्वको अधिनायकवादी कार्यशैलीप्रतिको बिमति, […]
The post सर्लाही १ मा स्वतन्त्र उम्मेदवार सुरेशराज शर्मा अधिकारी प्रभाव बढाउँदैं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ – निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुगमन समितिले कुनै उम्मेदवार र राजनीतिक दलले अस्वाभाविक गतिविधि वा भोजभतेर गरेको वा शान्ति भङ्ग गर्नेजस्ता निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने कार्य नगराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले कसैलाई डर त्रास, धाक धम्की प्रलोभन दिने जस्ता कार्य गरेको लगायतका क्रियाकलाप भए गरेको पाइएमा निगरानी […]
७ कात्तिक, बलरा (सर्लाही) । सर्लाही–४ मा हामी पुग्दा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह काठमाडौं जाने जहाज चढ्न सिमरा एअरपोर्ट पुगेका थिए । टेलिफोन संवादमा उनले भने, ‘मेरो बहुत राम्रो प्रभाव छ नपत्याए स्थानीय बासिन्दालाई सोध्नुहोस् ।’ बलरा नगरपालिका–५ सुदामा टोल नजिकैको सानो बजारमा चियापसलमा भेटिएका दुई युवकसँग कुराकानी गर्यौं । कुराकानीको बिट मारेर उनीहरु आ–आफ्नो […]
सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस नेता प्रकाशमान सिंहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै १ कात्तिकदेखि चुनावी अभियान सुरु गरिने जानकारी दिएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सिंहले आफ्नो उम्मेदवारी क्षेत्रका जनताको चाहनाकै कारण भएको बताए ।‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ नारा लिएर चौथोपटक मतदातासमक्ष आएको उनले बताए । “मेरो […]
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्नेहरूका लागि मापदण्ड तय गरेको छ । शीर्ष नेताहरूको छलफलले प्रत्यक्ष र समानुपातिक उम्मेदवार मापदण्ड तय गरेको बैठकमा सहभागी एक नेताले बताए । समानुपातिकमा अघिल्लोपटक परेकालाई यसपटक नबनाउने, आन्दोलनमा सहभागी भएका, पार्टीमा लामो समयदेखि दुख गरेकालाई प्राथमिकता दिने, योग्यता भएको जनतामा प्रभाव पार्नेलाई छनोट गर्ने […]
नेकपा माओवादी केन्द्रको पूर्वी रुकुमका तीन स्थानीय तहमा ३० जनाले उम्मेदवार बन्न आकांक्षा राखेपछि नेतृत्वलाई मिलाउन हम्मेहम्मे परेको छ । माओवादीको प्रभाव क्षेत्र मानिने पूर्वी रुकुमका तीन स्थानीय तहका ६ पदमा ३० जनाले दाबी गरेपछि सहमति गर्न समस्या भएको हो । माओवादी भित्रका आकांक्षी मिलाउन नसकेपछि गठबन्धनभित्र विषय प्रवेश नै गर्न पाएको छैन । ‘जिल्लाबाट स्थानीय तहमा उठ्छु भन्नेको संख्या ३० जना होइन अझै धेरै थिए, धेरैलाई ब्याक गराएका छौ ।’ जिल्ला कमिटी सदस्य ध्रुर्वविक्रम ओलीले भने,&
काठमाडौं, ३० चैत्र । सत्ता गठबन्धनमा स्थानीय चुनावको तालमेलका लागि खाका लगभग तयार भएको छ । विगतमा जुन दलले जितेको पालिका हो उसैले प्रमुखमा उम्मेदवार अगाडि बढाएर बाँकीले समर्थन गर्ने र अन्य दलले जितेको पालिकामा प्रभाव र प्रतिशत दुवैका आधारमा उम्मेदवार तय गर्ने गरी खाका तयार भएको बुझिएको छ । काँग्रेसले ललितपुर र विराटनगर, माओवादीले […]