७ कात्तिक, बलरा (सर्लाही) । सर्लाही–४ मा हामी पुग्दा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह काठमाडौं जाने जहाज चढ्न सिमरा एअरपोर्ट पुगेका थिए । टेलिफोन संवादमा उनले भने, ‘मेरो बहुत राम्रो प्रभाव छ नपत्याए स्थानीय बासिन्दालाई सोध्नुहोस् ।’ बलरा नगरपालिका–५ सुदामा टोल नजिकैको सानो बजारमा चियापसलमा भेटिएका दुई युवकसँग कुराकानी गर्यौं । कुराकानीको बिट मारेर उनीहरु आ–आफ्नो […]