सत्ता गठबन्धनबाट कुन महानगरपालिकामा कस्को मेयर उम्मेदवार ?

काठमाडौं, ३० चैत्र । सत्ता गठबन्धनमा स्थानीय चुनावको तालमेलका लागि खाका लगभग तयार भएको छ । विगतमा जुन दलले जितेको पालिका हो उसैले प्रमुखमा उम्मेदवार अगाडि बढाएर बाँकीले समर्थन गर्ने र अन्य दलले जितेको पालिकामा प्रभाव र प्रतिशत दुवैका आधारमा उम्मेदवार तय गर्ने गरी खाका तयार भएको बुझिएको छ । काँग्रेसले ललितपुर र विराटनगर, माओवादीले […]

सम्बन्धित सामग्री

काँग्रेसबाट धनगढीका मेयर उम्मेदवार वडले गरे मतदान

काँग्रेसबाट धनगढी उपमहानगरपालिकाका मेयर उम्मेदवार नृपबहादुर वडले मतदान गरेका छन् । उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । उनले शुक्रबार बिहान  बासुदेवी माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

वीरगञ्जका मेयर उम्मेदवार गिरीले मतदान गरे

पर्सा वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार पत्रकार गिरीश गिरीले मतदान गरेका छन् ।  वीरगञ्ज (९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेको गिरीले जानकारी दिएका छन् ।लामो समय मुलधारको पत्रकारिता गरिरहेका गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरगञ्ज मेयरमा उम्मेदवारी दिएका हुन् । वीरगञ्ज–९ स्थित रेल्वे माध्यमिक विद्यालयवाट मतदान गर्दै गर्दा मेयरका प्रत्यासी आफ्ना हजुरबुवाले सो विद्यालय स्थापना गर्न भूमिका खेलेको स्मरणसमेत गरे ।

भरतपुरमा एमालेका मेयर उम्मेदवार सुवेदीले गरे मतदान

३० वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । उनले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गरेका हुन् । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ ७ हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राप्रपाले समर्थन गरेको छ । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट […]

तुलसीपुरका मेयर उम्मेदवार गिरीको घरमा पेट्रोल बम प्रहार

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार भएको छ । तुलसीपुर –५ सल्यान रोडस्थित उम्मेदवार गिरीको घरको पर्खाल भित्र दुई वटा नक्कली पेट्रोल बम प्रहार भएको तुलसीपुर इलाका प्रहरी कार्यालय डिएसपी श्याम अर्याल बताए । दुई वटा बोतल भित्र मट्टितेल हालेर प्रहार गरिएको र यसले कुनै मानवीय र भौतिक […]

तुलसीपुरका मेयर उम्मेदवार गिरीको घरमा पेट्रोल बम प्रहार

२९ वैशाख, तुलसीपुर ।  दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा पेट्रोल बम प्रहार भको छ । तुलसीपुर -५ सल्यान रोडस्थित उम्मेदवार गिरीको घरको पर्खाल भित्र दुई वटा नक्कली पेट्रोल बम प्रहार भएको तुलसीपुर इलाका प्रहरी कार्यालय डीएसपी श्याम अर्याल बताए । दुई वटा बोतल भित्र मट्टीतेल हालेर प्रहार गरिएको  र यसले कुनै मानवीय […]

मेयर उम्मेदवार सन्तोष मेहतामाथि आक्रमण

रौतहटको ईशनाथ नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार सन्तोष मेहतामाथि आक्रमण भएको छ।...

आफूमाथि आक्रमण भएको इशनाथका मेयर उम्मेदवार मेहताको दावी

२८ वैशाख, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार सन्तोष मेहताले आफूमाथि आक्रमण भएको दावी गरेका छन् । आफन्तको बिहे भोजमा सहभागी भएर फर्कदै गर्दै प्रहरी प्रशासनकै मिलेमतोमा आक्रमण भएको उनले आरोप लगाए । ‘आफन्तको बिहे भोजबाट फर्कदै गर्दा असई सञ्जय कुर्मीले फोन गरेर पल्टुवा बजारमा बोलाए’, मेहताले भने, ‘म त्यहाँ पुग्ने बित्तिक […]

भोट माग्दै घरदैलो कार्यक्रममा निस्किए मेयर उम्मेदवार मदनदास श्रेष्ठ

काठमाडौँ – काठमाडौँ महानगरका राप्रपा तर्फका मेयर उम्मेदवार मदनदास श्रेष्ठ आफूलाई मतदान गर्न घरदैलो कार्यक्रममा निस्किएका छन्। उनी नेताकार्यकर्तासहित आइतबार न्युरोड, इन्द्रचोक, असनहुँदै विभिन्न स्थानमा भोट माग्दै हिँडेका हुन्।