दूधको मूल्यवृद्धि : किसानको नाममा व्यापारीलाई फाइदा

२८ माघ, काठमाडौं । तीन महिना लामो कसरतपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादव दूधको मूल्य बढाउन सफल भएका छन् । तर कतिपयले मन्त्री यादव व्यापारीको स्वार्थमा परेर दूधको मूल्य बढाएको आरोप लगाएका छन् । सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले दूधमा प्रतिलिटर  ९ देखि १४ रुपैयाँसम्म मूल्य बढाएको छ । तर […]

सम्बन्धित सामग्री

दूधको मूल्यवृद्धि र उपभोक्ता

दूध भर्खर जन्मेको बालकदेखि वृद्धसम्मलाई अति आवश्यक पर्ने पेय पदार्थ हो । घट्दो दूधको उत्पादन र बढ्दो मागका कारणले हाल यसमा तालमेल हुन सकेको छैन । यसको आपूर्ति उचित रूपमा हुनुपर्ने हो, तर हुन सकिरहेको छैन । मूलतः देशमा वार्षिक २६ लाख टन दूध उत्पादन हुने सरकारी तथ्याङ्कले देखाएको छ । यसमा दूध उत्पादनको ४० […]

दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौं : डेरी उद्योगीले एकतर्फीरूपमा गरेको दूधको मूल्यवृद्धि फिर्ता भएको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक खरालको उपस्थितिमा मंगलबार भएको छलफलपछि उद्योगी मूल्यवृद्धि फिर्ता गर्न सहमत भएका हुन्। डेरी उद्योग संघमा आबद्ध केहीउद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्यवृद्धि गरेका थिए। प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेपछि  चर्को विरोध भएको थियो।त्यसपछि पुस १७ गते सचिव खरालको उपस्थितिमा बसेको डेरी उद्योगी र सरोकारवालासहितको बैठकले मूल्यवृद्धि फि

दूधको मूल्यवृद्धि फिर्ता

दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । आइतबार कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय फिर्ता भएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए । उनले सरोकारवाला निकायसँग बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको […]

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि दूधको मूल्यवृद्धि फिर्ता लिइएको छ । यही पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरिएको थियो। जसको चौतर्फी विरोध भएपछि कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मा दूधको मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिए। […]

दूधको मूल्यवृद्धि फिर्ता

१८ पुस, काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको […]

दूधको मूल्यवृद्धि स्थगन

काठमाडौँ– दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । आज कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय स्थगन भएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए। ‘आज सरोकारवाला निकायहरूसँग बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको […]

कास्कीमा पनि दूधको मूल्यवृद्धि

पोखरा-कास्कीमा पनि दूध तथा दूधजन्य पदार्थको मूल्यवृद्धि हुने भएको छ । कास्की दूध व्यवसाय संघ कास्कीको आइतबार वसेको वैठकले उक्त निर्णय गरेको संघले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।सरकारले १७ माघमा दूधमा गरेको मूल्य वृद्धिलाई मध्यनजर गरी यहि फागुन ५ बाट लागु हुने गरी दूध तथा दूधजन्य पदार्थको मूल्यवृद्धि गर्न बाध्य भएको दूध […]

किन गरियो दुधको मूल्यवृद्धि ?

सरकारले दूधको मूल्य बढाएकोमा उपभोक्तकर्मीले आपत्ति जनाएका छन् । सोमबार सरकारले किसानको नाममा बढाएको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वास्तविक किसानको हातमा नपुग्ने र बिचौलियाको मात्र पोसिने उपभोक्ताकर्मीको भनाइ छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिचौलिया पोस्न सरकारले किसानको नाममा दूधको मूल्यवृद्धि गरेकोे आरोप लगाए । ‘एउटा गाईको गोठ, एउटा बाल्टिनसमेत नभएका बिचौलियालाई पोस्नु किसानको नाममा सरकारले दूधको मूल्यवृद्धि हो,’ अध्यक्ष महर्जन भने, ‘सरकारले दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पु¥...

अध्ययनपश्चात् मात्र दूधको मूल्यवृद्धि

काठमाडौं, मंसिर ११। कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् । कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा मन्त्री यादवले सबैको आवश्यकता हेरेर दूधको मूल्यवृद्धि गर्नुपर्ने बताए । दूधको अवस्था के छ, किसानको अवस्था के छ, उद्योगको अवस्था के छ, यी सबै कुराको […]

सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्न सुझाव

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् । कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा मन्त्री यादवले सबैको आवश्यकता हेरेर दूधको मूल्यवृद्धि गर्नुपर्ने बताए । दूधको अवस्था के छ, किसानको अवस्था के छ, उद्योगको अवस्था के छ, यी सबै कुराको अध्ययन गरेर मात्र मूल्यवृद्धि गर्नुपर्छ, उनले भने, “उपभोक्तालाई पनि मार नपरोस् किसानलाई पनि मार नपरोस् सबै विषयको वैज्ञान