दूधको मूल्यवृद्धि र उपभोक्ता

दूध भर्खर जन्मेको बालकदेखि वृद्धसम्मलाई अति आवश्यक पर्ने पेय पदार्थ हो । घट्दो दूधको उत्पादन र बढ्दो मागका कारणले हाल यसमा तालमेल हुन सकेको छैन । यसको आपूर्ति उचित रूपमा हुनुपर्ने हो, तर हुन सकिरहेको छैन । मूलतः देशमा वार्षिक २६ लाख टन दूध उत्पादन हुने सरकारी तथ्याङ्कले देखाएको छ । यसमा दूध उत्पादनको ४० […]

सम्बन्धित सामग्री

किन गरियो दुधको मूल्यवृद्धि ?

सरकारले दूधको मूल्य बढाएकोमा उपभोक्तकर्मीले आपत्ति जनाएका छन् । सोमबार सरकारले किसानको नाममा बढाएको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वास्तविक किसानको हातमा नपुग्ने र बिचौलियाको मात्र पोसिने उपभोक्ताकर्मीको भनाइ छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिचौलिया पोस्न सरकारले किसानको नाममा दूधको मूल्यवृद्धि गरेकोे आरोप लगाए । ‘एउटा गाईको गोठ, एउटा बाल्टिनसमेत नभएका बिचौलियालाई पोस्नु किसानको नाममा सरकारले दूधको मूल्यवृद्धि हो,’ अध्यक्ष महर्जन भने, ‘सरकारले दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पु¥...