दूध भर्खर जन्मेको बालकदेखि वृद्धसम्मलाई अति आवश्यक पर्ने पेय पदार्थ हो । घट्दो दूधको उत्पादन र बढ्दो मागका कारणले हाल यसमा तालमेल हुन सकेको छैन । यसको आपूर्ति उचित रूपमा हुनुपर्ने हो, तर हुन सकिरहेको छैन । मूलतः देशमा वार्षिक २६ लाख टन दूध उत्पादन हुने सरकारी तथ्याङ्कले देखाएको छ । यसमा दूध उत्पादनको ४० […]