पोखरा-कास्कीमा पनि दूध तथा दूधजन्य पदार्थको मूल्यवृद्धि हुने भएको छ । कास्की दूध व्यवसाय संघ कास्कीको आइतबार वसेको वैठकले उक्त निर्णय गरेको संघले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।सरकारले १७ माघमा दूधमा गरेको मूल्य वृद्धिलाई मध्यनजर गरी यहि फागुन ५ बाट लागु हुने गरी दूध तथा दूधजन्य पदार्थको मूल्यवृद्धि गर्न बाध्य भएको दूध […]