दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौं : डेरी उद्योगीले एकतर्फीरूपमा गरेको दूधको मूल्यवृद्धि फिर्ता भएको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक खरालको उपस्थितिमा मंगलबार भएको छलफलपछि उद्योगी मूल्यवृद्धि फिर्ता गर्न सहमत भएका हुन्। डेरी उद्योग संघमा आबद्ध केहीउद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्यवृद्धि गरेका थिए। प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरेपछि  चर्को विरोध भएको थियो।त्यसपछि पुस १७ गते सचिव खरालको उपस्थितिमा बसेको डेरी उद्योगी र सरोकारवालासहितको बैठकले मूल्यवृद्धि फि

सम्बन्धित सामग्री

डेरी व्यवसायीद्वारा दूधको मूल्यवृद्धि फिर्ता – देशसञ्चार

काठमाडौँ – दूधको मूल्य समायोजनबारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन्। डेरी उद्योगीले पुस

दूधको मूल्यवृद्धि फिर्ता

दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन् । आइतबार कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय फिर्ता भएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिए । उनले सरोकारवाला निकायसँग बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको […]

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि दूधको मूल्यवृद्धि फिर्ता लिइएको छ । यही पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ वृद्धि गरिएको थियो। जसको चौतर्फी विरोध भएपछि कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मा दूधको मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिए। […]

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि बढेको दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौँ- राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । केही दिनअघि बढेको दूधको मूल्य वृद्धि स्थगित भएको बोर्डले जनाएको छ । दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ताको क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गरिने बोर्डले निकालेको सूचनामा भनिएको छ । ...

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि बढेको दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौँ- राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । केही दिनअघि बढेको दूधको मूल्य वृद्धि स्थगित भएको बोर्डले जनाएको छ । दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ताको क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गरिने बोर्डले निकालेको सूचनामा भनिएको छ । ...

दूधको मूल्यवृद्धि फिर्ता

१८ पुस, काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित गर्ने निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको […]

दूधको मूल्यवृद्धि फिर्ता, अध्ययनपछि मात्र मूल्य मायोजन

दूधको उत्पादन लागत बढेको भन्दै बिक्री मूल्य बढाएका डेरी व्यवसायीहरूले मूल्यवृद्धिको निर्णय फिर्ता लिएका छन्। आज कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव, दुग्ध विकास बोर्ड र सरोकारवालाबीच भएको छलफलपछि दूधको मूल्यवृद्धिको निर्णय...

दूधको मूल्यवृद्धि फिर्ता लिन आग्रह

राष्ट्रिय दुग्ध विकास बोर्डले वृद्धि भएको दूधको मूल्य फिर्ताका लागि आग्रह गरेको छ ।