१. परिचय यस कार्यपत्रका दुई वटा उद्देश्य छन् । पहिलो, “समाजवाद कसरी ?” भन्ने प्रश्न अन्तर्गत संसदीय लोकतन्त्र र समाजवादको सम्बन्धको चर्चा गरिने छ । दोस्रोमा, “समाजवाद कहिले ?” भन्ने प्रश्नअन्तर्गत सामाजवादी क्रान्तिको भौतिक अवस्थाका र सचेत प्रयत्न प्रयत्नको भूमिकाको बा...