माओवादी समाजवाद

वि.सं. २०५२ फागुन १ गतेबाट सशस्त्र सङ्घर्ष थालेको क्रान्तिकारी माओवादी केन्द्र २०६३ मा सत्तापक्षसँग शान्ति प्रक्रियामा हतियार बुझाएर निःशस्त्र भयो । २०६४ को पहिलो संविधान सभामा ठूलो पार्टी पनि बन्यो । सत्तामा बारम्बार तलमाथि गरिरहँदा र अहिले पनि सत्तामै रहँदा पनि भोकाएको र जोश हराएको बूढो बाघजस्तो निस्तेज देखिन्छ । यसको कारण जनक्रान्तिबाट समाजवादमा जाने वा प्रजातान्त्रिक समाजवादको बाटो समात्ने भन्ने दोधारे नीति थियो । यसैकारण कहिले फुट, त्याग वा कहिले अन्तरसङ्घर्षले निराशावादमा फस्यो ।

सम्बन्धित सामग्री

कठैबरा तिम्रो समाजवाद !

नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवाद, नेकपा (एमाले) समाजवाद हुँदै साम्यवाद, माओवादी समाजवाद हुँदै साम्यवाद, माधवजीको पार्टी समाजवाद, उपेन्द्रजी समाजवाद, बावुरामजी समाजवाद, वैध, विप्लव, मोहनविक्रम सबै समाजवाद हुँदै अगाडि बढ्ने, चार दलको मोर्चाको नाम पनि समाजवाद, यिनीहरूका विधान दस्तावेज सबैमा समाजवाद, देशको संविधानको किताबमा पनि समाजवाद, राजनैतिक बजार यस्तो भइसकेको छ कि यहाँ समाजवादभन्दा तलको कुनै माल […] The post कठैबरा तिम्रो समाजवाद ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली मौलिकताको समाजवाद विकासमा लागौं : मुख्यमन्त्री शर्मा

वीरेन्द्रनगर- नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली मौलिकताको समाजवाद विकास गर्नुपर्ने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमै समाजवादोन्मुख व्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा बहस सिर्जना गरी नेपाली मौलिकताको समाजवाद र विकासलाई अपरिहार्य सर्तका रूपमा लिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री शर्माले […]

कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन : केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् ।  काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद नआउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका हुन् । माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदन र प्रचण्डको राजनीतिक चरित्रमाथि टिप्पणी गर्दै ओलीले कम्युनिष्टलाई क

प्रचण्डप्रति ओलीको कटाक्ष : कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद आउँदैन

काठमाडौं, १९ पुस : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टलाई कमजोर बनाएर समाजवाद नआउने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्टलाई कमजोर बनाएर र आफ्नै पार्टीको सरकार ढालेर समाजवाद अनाउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका हुन् । माओवादी केन्द्रको आठौं महाधिवेशनमा […]

समाजवाद उन्मुख समाज निर्माण गर्नु माओवादी पार्टीको उद्देश्य : पम्फा भुसाल

काठमाडौं, पुष ११ । नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य तथा ऊर्जा मन्त्री पम्फा भुसालले समाजवाद उन्मुख समाज निर्माण गर्नु नै माओवादी पाटीको उद्देश्य भएको बताउनुभयो । आइतरबार माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन मन्त्री भुसालले सो कुरा बताउनुभयो । मन्त्री भुसालले समाजवादउन्मुख प्रतिवेदन तयार गरेको भन्दै त्यसमाथि गहन छलफल हुने पनि बताउनुभयो । […]

डीपी ढकालको पुस्तक ‘समाजवाद र नेपाल’ बजारमा

१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका युवा नेता तथा अर्थविज्ञ डिपी ढकालको नयाँ पुस्तक बजारमा आएको छ । नेपालमा समाजवाद कसरी सम्भव छ भन्ने विषयको सेरोफेरोमा केन्द्रीत रहेको पुस्तक ढकालले बजारमा ल्याएका हुन् । यसअघि उनका पुँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम लगायतका पुस्तक सार्वजनिक भइसकेका छन् । पत्रपत्रिका तथा अनलाइनहरुमा नियमित अर्थराजनीतिक […]

ढकालको पुस्तक 'समाजवाद र नेपाल' सार्वजनिक

नेकपा माओवादी केन्द्रका युवा नेता तथा अर्थविज्ञ डिपी ढकालको नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ सार्वजनिक भएको छ। ढकालले नेपालमा समाजवाद कसरी सम्भव छ भन्ने विषयमा केन्द्रीत भएर पुस्तक तयार पारेका...

समाजवाद स्थापनाको कार्यभार पूरा गर्ने गरी लागौँ : नेता पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीले लिएको समाजवाद स्थापनाको कार्यभारलाई पूरा गर्ने गरी अगाडि बढ्न युवालाई आग्रह गरेका छन्। वाईसीएल नेपालको जारी राष्ट्रिय भेलाको सम्बन्धमा आइतबार आयोजित बन्द सत्रलाई सम्बोधन गर्दै उनले आर्थिक विकास सहितको समाजवादी यात्राका लागि युवाले नै नेतृत्व गर्ने भएकाले सोही अनुसारको कार्य योजना र त्यसको […]