कमरेड गन्तव्यको समाजवाद

शुक्रबारको दिन थियो । आमा सुधीरा, छोरी विद्रोही र छोरो गन्तव्यले साँझ सबेरै खाना खाए । गन्तव्यका पिता कमरेड भवसागर सधैँ राति बाह्र बजेपछि मात्र घर आउने हुँदा उनलाई कुरिरहनुको प्रयोजन थिएन । गन्तव्य बाह्रको परीक्षा दिएर बसेको थियो । उसका प्रायः सबै साथीहरू शुक्रबारका दिन ‘विकेन्ड’ मनाउन कहिले ककनी, कहिले...

सम्बन्धित सामग्री

१० बुँदे समझदारीपत्रलाई सम्मान र समाजवाद

जे होस्‌ नेकपा (एमाले) का साथीभाइहरू कोशिस गरिरहनुभएको छ। साथीभाइ भनेकोमा दुःख नमान्नु होला। कमरेड भनेको साथी नै हो।सबैभन्दा पहिले समाजवादको सपना देख्ने वि.पी. कोइरालाले पनि सन् १९३७ तिर साथीहरू भन्नु पर्ने ठाउँमा 'कमरेड्स' नै भन्नु भएको थियो। अब शेरबहादुरले नेपाली कांग्रेसका सभापति वि.पी. कोइरालाको ‘लिगेसी’ लाई निरन्तरता दिनुहुने हो कि दलाल नोकरशाही पुँजीपति वर्गको सेवा गर्ने हो-हेर्न बाँकी छ।नेपालको राजनीति पनि ‘दैव जानुन्‌’ भन्ने खालको छ। भन्नलाई नेपा

नेकपाको बुखारिन प्याराडक्सः लोकतन्त्रकोे उपहास

अहिलेको सत्तारुढ नेकपाको घोषित लक्ष्य नै समाजवाद निर्माण गर्ने छ । 'नयाँ जनवादी क्रान्ति' को कार्यभार पूरा भयो, अब 'समाजवादी कार्यक्रम' मा जानुपर्छ भन्ने पार्टीको सरकार व्यवहारमा चाहिँ किन उल्टो बाटो हिँडेको होला ? समाजवाद जप्ने विषय हो कि लागू गर्दै जाने हो, कमरेड ? अध्यक्षद्वय ओली-दाहालको प्रष्ट प्रतिउत्तर समयले मागिरहेको …