पेट्रोलियम परियोजना अघि बढाउन समिति गठन

पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति बनाएको छ ।

सम्बन्धित सामग्री

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

ताप्लेजुङ- ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बुधबार बसेको बैठकले निर्माणको कामलाई अघि बढाउन र निर्माणप्रति असहमत पक्षसँग आवश्यक वार्ता गरी निष्कर्षमा पुग्नका लागि सो समिति गठन गरेको हो । सो […]

अलपत्र बेलहिया सडक निर्माण अघि बढाउन ठेकेदार तयार, अनुगमन समिति गठन

भैरहवा – बेलहिया–गोलपार्क व्यापारिक मार्गको चौतर्फी आलोचना हुन थालेपछि सरोकारवाला निकायले चासो देखाएका छन् । विभिन्न ठाउँमा भइरहेको काम पनि अलपत्र परेपछि निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउनका लागि अनुगमन समिति गठन गरिएको छ । बुटवल उपमहानगरपालिकाको सहजिकरणमा सोमबार आयोजित अन्तरक्रिया पश्चात् बुटवल र सिद्धार्थनगरतर्फ अनुगमन समिति गठन भएको हो । बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजना […]

निर्वाचनमा अन्तरघात गर्नेमाथि कारबाही गर्न माओवादीको समिति गठन

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अन्र्तघात गर्नेमाथि कारबाही गर्न समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीले जित्ने ठाउँमा पनि आफ्नै पार्टीबाटै असहयोग भएको निष्कर्ष निकाल्दै माओवादीले छानबिन गरेर कारबाही अघि बढाउन समिति गठन गर्ने निर्णय गरेको हो । शनिबार पार्टी केन्द्रीय […]

११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोग प्रक्रिया अघि बढाउन ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएको छ ।

अघि बढ्दै प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया, समिति गठन हुँदै

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाभियोग प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको छ । प्रतिनिधि सभाको बैठक अघि नयाँ बानेश्वरमा बसेको बैठकमा महाभियोग अघि बढाउन समिति गठन गर्ने र त्यसका लागि राजनीतिक दलबाट समिति सदस्यको नाम माग्ने निर्णय भएको छ । दलहरुले समिति गठनका लागि आफ्नो दलका सांसदको नाम दिन थालेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले भने आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी थिएन । एमालेका प्रमुख सचेतक विशाल भट

एनआरएनको विवाद हल गरी निर्वाचन गराउन घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौँ– गैरआवासीय नेपाली संघ एनआरएनले विवाद समाधान गरेर निर्वाचन कार्यक्रम अघि बढाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। संघको दशौँ महाधिवेशन तथा आईसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरूको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्न भन्दै आईसीसीको शनिबार सम्पन्न ८१औँ बैठकले घलेको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। विवाद […]

एनआरएनएको विवाद मिलाउन घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनले निर्वाचन कार्यक्रम अघि बढाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउनसमेत नसकेको एनआरएनएमा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा घलेलाई दिएको हो । दशौं महाधिवेशन तथा आइसीसीको नयाँ नेतृत्व चयनका लागि संघले […]

चुनावबारे एनआरएनएको निर्णयः घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव सम्पन्न गर्नका लागि पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । शनिबार अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले  निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन भन्दै समिति गठन गरिएको हो । सोही समितिलाई महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न जिम्मेवारी पनि दिइएको छ । समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा...

राजनीतिक मुद्दामा गृहले छानबिन गर्ने

प्रहरी, जिल्ला प्रशासन कार्यालय, न्यायाधिवक्ताको कार्यालय र कारागार कार्यालयमा पुगेका मुद्दाको अवस्था र प्रकृतिबारे अध्ययन गर्न गृहले छानबिन गर्न समिति गठन गरेको हो। यसरी छानबिन वा अनुगमन गर्दा मुद्दा फिर्ता गर्न वा अघि बढाउन सजिलो हुने अनुमान गरिएको छ।...