एनआरएनको विवाद हल गरी निर्वाचन गराउन घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौँ– गैरआवासीय नेपाली संघ एनआरएनले विवाद समाधान गरेर निर्वाचन कार्यक्रम अघि बढाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। संघको दशौँ महाधिवेशन तथा आईसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरूको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्न भन्दै आईसीसीको शनिबार सम्पन्न ८१औँ बैठकले घलेको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। विवाद […]

सम्बन्धित सामग्री

एनआरएनएको विवाद मिलाउन घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनले निर्वाचन कार्यक्रम अघि बढाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ। महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउनसमेत नसकेको एनआरएनएमा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा घलेलाई दिएको हो । दशौं महाधिवेशन तथा आइसीसीको नयाँ नेतृत्व चयनका लागि संघले […]

चुनावबारे एनआरएनएको निर्णयः घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव सम्पन्न गर्नका लागि पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । शनिबार अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले  निष्पक्ष र पारदर्शी रुपमा निर्वाचन कार्यक्रम अघि बढाउन भन्दै समिति गठन गरिएको हो । सोही समितिलाई महाधिवशेन प्रतिनिधिमा देखिएका असन्तुष्टीहरुलाई सम्बोधन गर्न जिम्मेवारी पनि दिइएको छ । समितिका सदस्यहरुमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरु देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, राम प्रताप थापा...

एनआरएनएको चुनाव गराउन शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा पुनः संरक्षक परिषदका अध्यक्ष डा.शेष घलेले पाएका छन् । शनिबार बसेको संघको ८१ औं आइसीसी पूर्ण बैठकले एनआरएनएको विवाद समाधान र अधिवेशन सम्पन्न गर्न प्रमुख संरक्षक घलेको नेतृत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन सम्पन्न हुन नसकिरहेका बेला घलेले उक्त जिम्मेवारी पाएका छन् ।  समितिको सदस्यमा संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, द

फागुन १६ भित्र एनआरएनएको निर्वाचन गर्न उच्चस्तरीय समिति गठन

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आगामी फागुन १६ गते (फेब्रुअरी २८) भित्र एनआरएनको निर्वाचन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।