काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन अन्र्तघात गर्नेमाथि कारबाही गर्न समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीले जित्ने ठाउँमा पनि आफ्नै पार्टीबाटै असहयोग भएको निष्कर्ष निकाल्दै माओवादीले छानबिन गरेर कारबाही अघि बढाउन समिति गठन गर्ने निर्णय गरेको हो । शनिबार पार्टी केन्द्रीय […]