जसपाको प्रवक्तामा मनीष सुमन चयन

वीरगंजः जनता समाजवादी पार्टी, (जसपा) नेपालको प्रवक्तामा मनीष सुमन चयन भएका छन्। जसपा नेपालको अन्तरिम विधान २०७७ अनुसार उनलाई उक्त जिम्मेवारी दिइएको हो।

सम्बन्धित सामग्री

बुढी मरी भन्दा पनि काल पल्कने चिन्ता भोः मनीष सुमन

काठमाडौं, ६ असोज । जनता समाजवादी पार्टीका नेता मनीष सुमनले राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल राजीनामा गर्नुपर्ने बताएका छन् । “संसद् जीवितै भएको भए राष्ट्रपतिलाई महाभियोग लाग्थ्यो । अब हामी राजीनामा गरेर मार्गप्रशस्त गर्नुस् मात्र भन्न सक्छौं । हाम्रो चिन्ता बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने हो । यो राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्रीलाई ‘कू’  गरेजस्तै […]

जसपा, लाेसपा र जनमत पार्टी मिल्ने हाे भने पुराना पार्टी पाखा लाग्छन्: मनीष सुमन

काठमाडौं, भदाै २५। जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनले आफ्नाे पार्टी ३२ सिटमा लड्ने तयारी गरिरहेकाे बताएका छन्। ‘व्यावहारिक हिसाबले ३२ सिट नभईकन हाम्राे नेता व्यवस्थापन हुन सक्दैन।गठबन्धन पनि कायम हुन सक्छ। अन्यथा हामी एक्लै जानुपर्ने हुन सक्छ,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ सँग पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने। प्रवक्ता सुमनले […]

जसपा जिउँको तिउँ छ, केही साथीहरू बाहिरिएका हुन्ः मनीष सुमन

काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले पार्टी फुटेको नभई केही नेताहरु बाहिरिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “डा. बाबुराम भट्टराईलगायत केन्द्रीय कार्यकारिणी समितिका ५-१० जना, केन्द्रीय समितिको ६० जनाजति साथीहरु पार्टीबाट बाहिरिँदै हुनुहुन्छ । […]

नेपालगन्ज जसपालाई नै चाहिन्छ, अपमान सहेर त गठबन्धन धान्न गाह्रो हुन्छः मनीष सुमन

काठमाडौं, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले नेपालगन्ज उपमहानगरपालिकामा आफ्नो पार्टीलाई दिनुको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “वीरगन्ज जसपाले जितेकै ठाउँ हो, लोभीपापीले दल बदले भन्दैमा जनमत सँगसँगै जाँदैन । जनकपुर पनि हामीले […]

वीरगन्जमा व्यक्ति जता गए पनि जसपा जहाँको त्यहीँ छः मनीष सुमन

काठमाडौं, ९ चैत । जनता समाजवादी पार्टीका नेता मनीषकुमार सुमनले गठबन्धन नभए पनि आफ्नो पार्टी एक्लै निर्वाचन लड्न सक्षम रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “गठबन्धनमा जानेबारेमा नेता, नेताहरुबीच अनौपचारिक छलफल भएका छन् । तर औपचारिक रुपमा गठबन्धनमा छलफल भएका […]

जसपामा कोही पनि एमसीसीविरोधी छैन : मनीष सुमन

काठमाडौं, १२ फागुन । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले आफ्नोमा कोही पनि एमसीसी विरोधी नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “जसपामा बाबुराम भट्टराई पक्षमा हुनुहुन्छ । उपेन्द्र यादव मौन हुनुहुन्छ । तर कोही पनि विपक्षमा छैन । […]

“सबै नेता हिन्दी सिनेमाका कादर खान र शक्ति कपुरजस्ता छैनन्” : मनीष सुमन

काठमाडौं, २५ पुस। जनता समाजवादी पार्टीका नेता मनीषकुमार सुमनले बाहिर चर्चा भएजस्ताे सबै नेता भ्रष्टाचारी नभएकाे बताएका छन्। नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “सबै नेता हिन्दी सिनेमाका कादर खान र शक्ति कपुरजस्ता छैनन्। यसकाे मतलब सबै नेता ठीक छन् भन्ने हाेइन। तर सबै नेता चाेर […]

ठूला नेताको प्यारो बन्न सकिनँ : मनीष सुमन - Naya Patrika

मनीषजी हुन चाहन्नँ म हुनेखाने परिवारमा जन्मिएको व्यक्ति हुँ । तैपनि बाहिर प्रस्तुत हुँदा साधारण परिवारको जस्तो देखिन्छु । सधैँ सरल रूपमा प्रस्तुत हुन्छु । कतिपय अवस्थामा भएका गुणहरूलाई पनि लुकाएर झनै सरल...पूरा पढ्नुहोस् »