काठमाडौं, ९ चैत । जनता समाजवादी पार्टीका नेता मनीषकुमार सुमनले गठबन्धन नभए पनि आफ्नो पार्टी एक्लै निर्वाचन लड्न सक्षम रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “गठबन्धनमा जानेबारेमा नेता, नेताहरुबीच अनौपचारिक छलफल भएका छन् । तर औपचारिक रुपमा गठबन्धनमा छलफल भएका […]