काठमाडौं, २६ माघ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य नेता मनीषकुमार सुमनले डा. बाबुराम भट्टराई पार्टी फुटाउने या टुक्राउने भन्दा पनि पार्टीलाई बलियो बनाउन लागिरहेको दाबी गरेका छन् । “जनता कांग्रेस, कम्युनिस्ट भनेर थाकिसकेका छन् । जसपा वैकल्पिक पार्टी हो । यो हिमाल, पहाड र मधेसका शीर्ष नेताहरु भएको पार्टी हो । […]