दिल्लीपछि पञ्जाबमा सरकार बनाउन खोज्दै आप, अरविन्द केजरीवालको यस्तो घोषणा

भारतको राजधानी नयाँदिल्लीमा सरकार चलाइरहेको आम आदमी पार्टी (आप) अब पञ्जाबमा समेत सरकार बनाउन खोज्दैछ । चुनाव हुनुअघि भइरहेका मत सर्वेक्षणमा आप पार्टीले विधानसभा चुनावमा राम्रो नतिजा ल्याउने अनुमान सार्वजनिक भइरहेका छन् । आपका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले चुनावपछि पञ्जाबमा भगवंत मानलाई मुख्यमन्त्री बनाउने घोषणा गरेका छन् । भगवंतलाई आपले मुख्यमन्त्रीको रूपमा प्रस्तुत गरेको छ । आपले जनताबाट प्रस्तावित मुख्यमन्त्रीबारे राय माग्दा ९३.३ प्रतिशतले भगवंतको पक्षमा मत दिएका केजरीवाललाई उदृत गर्दै भारतीय सञ्...

सम्बन्धित सामग्री

जलवायु संकटकाल घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं, भदौ १७ । सरकार जलवायु संकटकाल घोषणा गर्ने गृहकार्यमा लागेको छ। वन तथा वातावरणमन्त्री प्रदीपकुमार यादवले बढ्दो जलवायुजन्य विपदको सामनाका लागि संकटकाल घोषणाको गृहकार्य भइरहेको जानकारी दिएका हुन् । ‘जलवायु संकट बढ्दो छ। त्यसैले जलवायु संकटकाल घोषणा गर्ने ढिला गर्नुहुँदैन,’ मन्त्रालयद्वारा ललितपुरमा आयोजित एक कार्यक्रममा उनले भने। संकटकाल लागु गरेको अवस्थामा कुनकुन मापदण्ड लागु […]

सुडानी सेनाद्वारा सरकार विघटनसँगै संकटकालको घोषणा

एजेन्सी, ९ कात्तिक । सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्खानले सरकार विघटन गर्दै संकटकालको घोषणा गरेका छन् । उनले सरकार विघटन गर्दै संकटकालको घोषणा सोमबार गरेका हुन् । संकटकाल लगाउनुभन्दा अघि त्यहाँको सेनाले सुडानका प्रधानमन्त्री अब्दल्लाह ह्यामडोकलाई नजरबन्द गरेको थियो । अलजजिराका अनुसार प्रधानमन्त्री ह्यामडोकलाई सेनाले आफ्नै घरमा नजरबन्द गरेको थियो । सेनाले […]

सुडानमा सेनाद्वारा सरकार विघटन, संकटकाल घोषणा

काठमाडौँ- सुडानमा सेनाले सरकार विघटन गर्दै संकटकालको घोषणा गरेको छ। प्रधानमन्त्रीसहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिँदै सेनाले २०२३ जुलाईमा निर्वाचन गर्ने पनि घोषणा गरेको छ। सेनाले प्रधानमन्त्री अब्दुल्लाह  हामदोक सहित उद्योगमन्त्री इब्राहिम अल शेख, सञ्चारमन्त्री हाम्जा बलुल, संक्रमणकालीन परिषद्का सदस्य मोहम्मद अल फिकी सुलिमान, हामदोकका मिडिया सल्लाहकार फैजल महमद सलेह र प्रान्तीय गर्भनर अहमद खालिदलाई […]

तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा, नेता अखुन्दले नेतृत्व सम्हाल्ने

काठमाण्डाै – तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ । काबुल नियन्त्रण गरेको झण्डै तीन हप्तापछि तालिबानले सरकार घोषणा गरेको हो । अन्तरिम सरकारको नेतृत्व नेता मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नुहुनेछ । त्यस्तै उप-प्रधानमन्त्री अब्दुल गनी बरादर रहने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएको बीबीसीले जनाएको छ । बरादर विगतमा अमेरिकासँग दोहामा भएको शान्ति वार्तामा सहभागी हुनुहुन्थ्याे । निमित्त आन्तरिक मामिलामन्त्री सराजुद्दिन हक्कानी, निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान हुने र ...

अफगानिस्तानमा तालिवान सरकार घोषणा

तालिवानले अफगानिस्तानमा सरकार घोषणा गरेको छ। अफगानिस्तान नियन्त्रणमा लिएको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको बीबीसीले जनाएको छ । मुल्लाह मोहम्मद हसन अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने छन् । उपप्रधानमन्त्री अब्दुल गनी...

तालिबानले घोषणा गर्‍यो अन्तरिम सरकार

२२ भदौ, काठमाडौं । अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको तीन सातापछि तालिबानलेसरकार गठनको घोषणा गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानले अफगानिस्तानमा सरकार बनाएको घोषणा गरेका हुन् । मुजाहिदका अनुसार तालिबानको सरकारको नेतृत्व मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नेछन् । डेपुटी लिडरको रुपमा मुल्लाह अब्दुल घानी बरादर रहनेछन् । त्यस्तै अन्य महत्वपूर्ण पदमा रक्षामन्त्री मुल्लाह याकुब […]

नयाँ अफगान सरकार छिट्टै घोषणा हुन्छ : तालिवानी प्रवक्ता मुजाहिद

काठमाडौँ, २१ भदौ । तालिवानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले अफगानिस्तानमा नयाँ सरकार छिट्टै घोषणा हुने बताएका छन् । तालिवानले पञ्चशीरमाथि कब्जा गरेपछि सोमबार प्रत्रकार सम्मेलनको आयोजना गरेरे उनले यस्तो बताएका हुन् । तर, अफगान सरकार कहिले घोषणा हुने भन्ने मिती तय नभएको समेत जानकारी गराएका थिए । उनको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘हामीले […]

तालिबानद्वारा अफगानिस्तानमा आज नयाँ सरकार घोषणा गर्ने तयारी

काठमाण्डाै - अफगानिस्तानमा तालिबानले आज नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ । हिजो नै घोषणा गर्ने भनिए पनि छलफल नटुङ्गिएकाले आजका लागि सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुने सम्भावना रहेको खबरमा उल्लेख छ । केही दिनयता नयाँ सरकार घोषणा गर्न भन्दै तालिबानले छलफललाई निरन्तरा दिँदै आएको छ । ...

अफगानिस्तानमा आज तालिबानले नयाँ सरकार घोषणा गर्न सक्ने

काठमाण्डाै - अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ । नयाँ सरकारको घोषणाका लागि काबुलमा रहेको राष्ट्रपति कार्यालयमा एक समारोहको तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुने सम्भावना रहेको खबरमा उल्लेख छ ।  केही दिनयता नयाँ सरकार घोषणा गर्न भन्दै तालिबानले छलफललाई निरन्तरा दिँदै आएको छ । छलफल लगभग टुङ्गिएकाले आज नयाँ सरकार घोषणा हुन सक्ने अनुमान गरिएको हो ।  तालिबानको सरकारमा र...