काठमाडौँ- सुडानमा सेनाले सरकार विघटन गर्दै संकटकालको घोषणा गरेको छ। प्रधानमन्त्रीसहित वरिष्ठ सरकारी अधिकारीलाई नियन्त्रणमा लिँदै सेनाले २०२३ जुलाईमा निर्वाचन गर्ने पनि घोषणा गरेको छ। सेनाले प्रधानमन्त्री अब्दुल्लाह हामदोक सहित उद्योगमन्त्री इब्राहिम अल शेख, सञ्चारमन्त्री हाम्जा बलुल, संक्रमणकालीन परिषद्का सदस्य मोहम्मद अल फिकी सुलिमान, हामदोकका मिडिया सल्लाहकार फैजल महमद सलेह र प्रान्तीय गर्भनर अहमद खालिदलाई […]