सुडानी सेनाद्वारा सरकार विघटनसँगै संकटकालको घोषणा

एजेन्सी, ९ कात्तिक । सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्खानले सरकार विघटन गर्दै संकटकालको घोषणा गरेका छन् । उनले सरकार विघटन गर्दै संकटकालको घोषणा सोमबार गरेका हुन् । संकटकाल लगाउनुभन्दा अघि त्यहाँको सेनाले सुडानका प्रधानमन्त्री अब्दल्लाह ह्यामडोकलाई नजरबन्द गरेको थियो । अलजजिराका अनुसार प्रधानमन्त्री ह्यामडोकलाई सेनाले आफ्नै घरमा नजरबन्द गरेको थियो । सेनाले […]