निर्वाचन आयोगले भोलिदेखि ‘नाम मात्रैको अनलाइन’बाट मतदाता नामावली संकलन गर्ने

काठमाडौँ – निर्वाचन आयोगले बुधबारदेखि उपत्यकाका तीन जिल्लामा अनलाइनमार्फत मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ। मंगलबार सबेको आयोगको बैठकले काठमाडौँ, भक्तपुर र ललितपुरमा बुधबारदेखि अनलाइनमा फारम भरेर मतदाताले नामावली लेखाउन सक्नेछन्। तर फोटा खिच्न र औठाँ छाप दिन भने अनलाइन आवेदन नम्बर लिएर मतदाता जिल्ला निर्वाचन कार्यालय जानुपर्ने आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम […]

सम्बन्धित सामग्री

सीडीओलाई अधिकार दिए मतदाता नामावली संकलन रोकिने

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको तयारीप्रति निर्वाचन आयोग आक्रमक बनेको छ । बजेटको अनुसूचीमार्फत सरकारले ७० जिल्लामा रहेका जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने तयारी गरिरहेको छ । निर्वाचन आयोग र सरकारबीच टसल सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने तयारी गरेपछि आयोगले १ साउनबाट नै स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्नेगरी छुट्टै तयारी […] The post सीडीओलाई अधिकार दिए मतदाता नामावली संकलन रोकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साउन पहिलो सातादेखि विदेशमै मतदाता नामावली संकलन !

काठमाडौं । विदेशमा बस्ने नेपालीलाई मताधिकार दिने विषयमा निर्वाचन आयोग सकारात्मक भएको छ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंगलबार आयोगको ध्यानाकर्षण गराएपछि आयोगले आउँदो साउनको पहिलो हप्तादेखि विदेशस्थित राजदूतावासबाट मतदाता नामावली संकलन थाल्ने प्रतिबद्धता जनाएको हो । सर्वोच्च अदालतले विदेशमा रहने नागरिकको पनि मताधिकार सुनिश्चित गर्ने गरी...

संघीय र प्रदेशसभा निर्वाचन मंसिर पहिलो साता गर्ने तयारी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आउँदो कात्तिक मसान्त वा मंसिर पहिलो साता एकै चरणमा हुने गरी मिति घोषणाको तयारी भएको छ ।नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली संकलन तथा अद्यावधिक यही असार १ […]

'आउँदो  वर्षबाट दूतावासबाटै  मतदाता नामावली संकलन हुन्छ'

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने बताएका छन् । काठमाडौँ आयोजना गरिएको नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् । उनले भने, ‘बोल्न त धेरै सजिलो छ कार्यान्वयन गर्न निकै कठिन छ । म यस विषयलाई गम्भीरताका साथ हेरिदिन सरकार समक्ष प्रस्ताव राख्ने छु। कानुनले दिएको अधिकारभित्र रहेर काम गर्न निर्वाचन आयोग सधैँ तत्पर छ । जहिले

असार १ गतेबाट मतदाता नामावली संकलन शुरु : निर्वाचन आयोग

जेठ २३, काठमाडौं । निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनअघि स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि आयोगले पुनः नामावली संकलन गर्न लागेको हो । आयोगले मतदाता नामावली आफू बसेकै जिल्लाबाट भर्न सकिने पनि बताएको छ । उक्त विवरण स्थायी बसोबास भएको जिल्लामा पठाइने छ । फोटोसहितको नामावली जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा भर्न सकिने आयोगले बताएको छ । संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता नामावाली संकलन गर्न लागेको हो । आयोगले निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन गर्न नमिल्ने कानूनी व्यवस्था भएकाले असार १ गतेदेखि नै नामावली संकलन गर्न लागेको हो । स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए ।  आयोगले कात्तिक अन्तिमदेखि मंसिर पहिलो साता निर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । प्रतिनिधि र प्रदेशसभा सदस्यको पदावधि मंसिर २२ सम्म मात्रै हुने आयोगले बताएको छ । प्रतिनिधि सभाको निर्वाचन २०७४ मंसिर २१ मा पहिलो चरणको निर्वाचन भएको थियो ।

मतदाता नामावलीमा थपघट वा हेरफेर हुँदैनः निर्वाचन आयोग

निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर हुन नसक्ने स्पष्ट पारेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत १३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन हुन नसक्ने स्पष्ट गरेको हो । ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगले मिति २०७८/१२/१३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन वा थपघट वा हेरफेर गर्न वा सच्याउन नसकिने भएकोले स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात मतदाता नामावली संकलन र अद्यावधिकको कार्य

'स्थानीय तह खाली रहन सक्दैन, छिटो चुनाव घोषणा गर्नुपर्छ'

काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोग तयार रहे पनि सरकारले समय तोक्न बिलम्ब गर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ।आयोगले आगामी बैशाख १४ र २२ गतेका लागि दुई चरणमा निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले कुनै प्रतिक्रिया दिएको छैन। तर निर्वाचन आयोगले भने मतदाता नामावली संकलन, निर्वाचन विशेष कार्यक्रम, कार्यविधि बनाउने ऐन कानुन संसोधन गर्नेलगायतका काम धमाधम गरिरहेको छ।यसै सन्दर्भमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलसँग थाहाकर्मी कूल तामाङले गरेको कुराकानी।स्थानीय तह

सुनसरीमा थपिए २२ हजारभन्दा बढी मतदाता

सुनसरी– सुनसरीमा २२ हजार ६९३ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मददाता थपिएका हुन् । थपिएका कुल संख्यामध्ये महिला ११ हजार ४३२ र पुरुष ११ हजार २६० छन् । जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ […]

सुनसरीमा थपिए २२ हजारभन्दा बढी मतदाता

सुनसरीमा २२ हजार ६९३ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले संचालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मतदाता थपिएका हुन् । थपिएका कुल संख्यामध्ये महिला ११ हजार ४३२ र पुरुष ११ हजार २६० छन् । जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार दुई चरणमा सम्पन्न गरेको मतदाता नामावली संकलन १७ मंसिरदेखि १९ पुससम्म सञ्चालन भएको थियो । पहिलो चरणको १७ मंसिरदेखि २ पुससम्मको विशेष कार्यक्रमअन्तर्गत १० हजार ३२४ जना मतदाता थपिएका हुन् ।थपिएकामध्ये इटहरीमा तीन हजार ६६२, रामध