काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोग तयार रहे पनि सरकारले समय तोक्न बिलम्ब गर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ।आयोगले आगामी बैशाख १४ र २२ गतेका लागि दुई चरणमा निर्वाचन गर्न सिफारिस गरे पनि सरकारले कुनै प्रतिक्रिया दिएको छैन। तर निर्वाचन आयोगले भने मतदाता नामावली संकलन, निर्वाचन विशेष कार्यक्रम, कार्यविधि बनाउने ऐन कानुन संसोधन गर्नेलगायतका काम धमाधम गरिरहेको छ।यसै सन्दर्भमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलसँग थाहाकर्मी कूल तामाङले गरेको कुराकानी।स्थानीय तह