सोलुखुम्बु प्रदेश क्षेत्र (ख)मा एमालेका बुद्धिकुमार विजयी

सोलुखुम्बु : प्रदेश निर्वाचन क्षेत्र (ख) मा नेकपा एमालेका नेता बुद्धिकुमार राजभण्डारी विजयी भएका छन्।गठबन्धनका उमेदवार माओवादी केन्द्रका नेता शिवबहादुर बस्नेत (राजेन्द्र)लाई ३३१३ मतान्तरले पछि पार्दै राजभण्डारी दोस्रो पटक विजयी भएका हुन्। खसेको कुल मत १९४१५ मा राजभण्डारीले १०१२८ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी बस्नेतले ६८१५ मत प्राप्त गरेका छन्।

सम्बन्धित सामग्री

नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन राई विजयी

सोलुखुम्बु । नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन कुमार राई विजयी हुनुभएको छ। सदरमुकाम सल्लेरीमा सम्पन्न भएकाे ९ औं जिल्ला अधिवेशनको निर्वाचनबाट २ सय ४ मत प्राप्त गरेर राई अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी महाप्रसाद फुयालले १ सय ८१ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा राधादेवी बस्नेत २ सय ७ मत प्राप्त गर्दै […]

सोलुखुम्बु निर्वाचन क्षेत्र १ मा एमालेका मानवीर राई विजयी

सोलुखुम्बु - सोलुखुम्बु निर्वाचन क्षेत्र १ मा एमालेका मानवीर राई विजयी हुनु भएको छ । उहाँले १९ हजार ३ सय २४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका बलबहादुर केसीले १६ हजार ५ सय ४५ मत प्राप्त गर्नुभयो । उहाँहरुबीच २ हजार ७ सय ७९ मतान्तर रहेको छ ।

सोलुखुम्बु प्रदेशसभा १ मा माओवादी केन्द्रका शेर्पा विजयी

काठमाडौँ,८ मँसिर । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभामा १ मा लोकतान्त्रिक वाम गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र)का गोम्बु शेर्पा (कर्ज्याङ) निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उत्तमकुमार बस्नेतलाई एक हजार छ सय ३७ मतले पछि पर्दै विजयी हासिल गर्नुभएको हो । अन्तिम मत परिणामअनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त […]

सोलुखुम्बु प्रदेशसभा 'क' मा माओवादी केन्द्रका गोम्बु शेर्पा विजयी

काठमाडौं : एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभामा 'क' मा लोकतान्त्रिक वाम गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पा (कर्ज्याङ) निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उत्तमकुमार बस्नेतलाई एक हजार छ सय ३७ मतले पछि पर्दै विजयी हासिल गरेका हुन्। अन्तिम मत परिणामअनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त…

सोलुखुम्बु प्रदेश सभा 'क' मा माओवादीका गोम्बु शेर्पा विजयी

सोलुखुम्बु – सोलुखुम्बु जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) मा गठबन्धनबाट माओवादी केन्द्रका गोम्बु शेर्पा (कर्ज्याङ) विजयी हुनु भएको छ । उहाँ निकटतम् प्रतिस्पर्धी एमालेका उत्तम कुमार बस्नेतलाई १३ सय ३७ मतले पछि पर्दै विजयी हुनु भएको हो । अन्तिम मतपरिणाम अनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेतले ८ हजार ३ सय ९८ मत प्राप्त गर्नुभयो । यो प्रदेशमा जम्मा २० हजार ४ सय ४ मत खसेको थियो ।  २ वटा प्रदेश सभा क्षेत्र रहेको जिल्लाको (ख) तर्फ एमालेका बुद्धि कुमार राजभण्डारी विजयी हुनु भएको छ ।

सोलुखुम्बु प्रदेश २ मा एमालेका बुद्धिकुमार विजयी

सोलुखुम्बु – एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेश २ मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन्। माओवादी केन्द्रका नेता शिवबहादुर बस्नेतलाई ३३१३ मतान्तरले पछि पार्दै राजभण्डारी विजयी भएका हुन्। खसेको कुल मत १९४१५ मा राजभण्डारीले १०१२८ मत प्राप्त गरेका छन भने बस्नेतले ६८१५ मत प्राप्त गरेका छन्।

सोलुखुम्बु २ मा एमालेका राजभण्डारी विजयी

सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा २ मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । राजभण्डारीले भारी भतान्तरका साथ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार शिवबहादुर बस्नेत (राजेन्द्र)लाई पराजित गर्नुभएको हो । १९ हजार ४९५ मत खसेकोमा राजभण्डारीले १० हजार १२८ मत प्राप्त गर्दा उहाँका निकट्तम प्रतिद्वन्द्वी शिवबहादुर बस्नेतले ६ हजार ८१५ मत प्राप्त […]

सोलुखुम्बुको प्रदेश सभा (ख) एमालेका राजभण्डारी विजयी

सोलुखुम्बु – एकमात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारी विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शिवबहादुर बस्नेतलाई ३ हजार ३ सय १३ मतले पछि पार्दै विजयी हुनुभएको हो । विजयी राजभण्डारीले १० हजार १ सय २८ र माओवादी केन्द्रका बस्नेतले ६ हजार ८ सय १५ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभामा एमालेका राजभण्डारी दोस्राे पटक विजयी हुनुभएको हो । यसअघि पनि यो क्षेत्रबाट विजयी हुनुभएका राजभण्डारी प्रदेश १ नम्बर मा नेकपा एमालेको...

सोलुको महाकुलुङमा कांग्रेसका राई विजयी

सोलुखुम्बु, २ जेठ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सुर्य कुलुङ राई विजयी भएका छन् । राईले २१०० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका सागर किरातीले १६२६ मत ल्याएका छन् । त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै बिपना कुलुङ निर्वाचित भएकी छिन् । उनले १९२९ मत ल्याएर विजयी भएकी हुन् । […]

कांग्रेस सोलुखुम्बु सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी

सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनबाट नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन्।निवर्तमान सभापति विनोदकुमार बस्नेतलाई १४२ मत अन्तरले पछि पार्दै शेर्पा विजयी भएका हुन्।मंसिर २ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापति पदका तीनजना उम्मेदवारले कांग्रेसको विधान बमोजिमको मत ल्याउन नसक्दा सो पदका लागि दोस्रो चरणको निर्वाचन भएको हो।मंगलबार सम्पन्न मतदानमा ८९७ मत खसेको थियो। उक्त मतमध्ये सोलुदुधकुण्ड नगरपालिकाका मेयरसमेत रहेका शेर्पाले ५१३ र निवर्तमान सभापति