काठमाडौं : एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभामा 'क' मा लोकतान्त्रिक वाम गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पा (कर्ज्याङ) निर्वाचित भएका छन्।
उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उत्तमकुमार बस्नेतलाई एक हजार छ सय ३७ मतले पछि पर्दै विजयी हासिल गरेका हुन्। अन्तिम मत परिणामअनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त…