सोलुखुम्बु प्रदेशसभा १ मा माओवादी केन्द्रका शेर्पा विजयी

काठमाडौँ,८ मँसिर । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभामा १ मा लोकतान्त्रिक वाम गठबन्धनतर्फका नेकपा (माओवादी केन्द्र)का गोम्बु शेर्पा (कर्ज्याङ) निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का उत्तमकुमार बस्नेतलाई एक हजार छ सय ३७ मतले पछि पर्दै विजयी हासिल गर्नुभएको हो । अन्तिम मत परिणामअनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त […]