रामबाबु गुरुङले रुम्जाटारमा टुंग्याए ‘डिग्री माइला’को छायांकन

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को छायांकन सकिएको छ । ओखलढुंगाको रुम्जाटारमा बिहीवार फिल्म इण्डकल्याप भएको हो । असोज १ गतेदेखि पहिलो चरणको छायांकन सुरु भएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै निर्माताले फस्टलुक पोस्टर सार्वजनिक गरेका थिएँ जहाँ दयाहाङ राईको क्यारेक्टर लुक्स बाहिरिएको थियो । दोस्रो चरणको छायांकन भने काठमाडौंबाट सुरु हुँदै […]

सम्बन्धित सामग्री

आँचल बिकिनीमा खुल्दा स्वस्तिमा गाउँले पहिरनमा चिटिक्क

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को दोस्रो चरणको छायांकन तिहारपछि हुँदैछ । दशैंअघि ओखलढुंगामा पहिलो चरणको छायांकन सकाएको यो फिल्म अहिले विश्राममा छ । यो विश्रामको मौकामा दयाहाङ राई ‘रंगेली’ र ‘अञ्जिला’मा व्यस्त छन् …

अमेरिकी छायाकारको सुझाव : नेपाली फिल्मको आफ्नै शैली हुनुपर्छ, बलिउड बन्नुहुँदैन

काठमाडौं । अमेरिकी फिल्म छायाकार जोस हेरम केही दिनअघिसम्म काठमाडौंमा थिए । नेपाल बसाइमा उनले नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ र रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ छायांकन गरे । शुक्रबारदेखि हलमा चलिरहेको ‘फूलबारी’ उनको दोस्रो नेपाली फिल्म हो । यसबाहेक अन्य केही नेपाली फिल्म छायांकन गर्ने उनको तयारी छ । ‘फूलबारी’को प्रिमियरमा सहभागी हुन अमेरिकाबाट […]

मधेश राजनीतिको कथामा फिल्म बनाउँदै ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ

काठमाडौं । सर्वाधिक कमाइको कीर्तिमान रचेको नेपाली फिल्म ‘कबड्डी ४’का निर्माता तथा निर्देशक रामबाबु गुरुङको आगामी फिल्मको लाइनअप निश्चित भएको छ । ‘कबड्डी ५’को निर्माण थाल्नुअघि गुरुङको निर्देशनमा नयाँ फिल्मको छायांकन सुरु हुँदैछ । मधेशको विषयवस्तुमा बन्न लागेको फिल्मको पटकथा श्याम शाहले लेखेका छन् । फिल्मको शीर्षक भने राखिसकिएको छैन । ‘मधेशको राजनीति र समाजको […]

विपिनलाई भ्याइ नभ्याइ, हातमा बलिउड फिल्म 'एनिमल'देखि 'चङ्गा चेट २' सम्म

काठमाडौं : अभिनेता विपिन कार्की नयाँ फिल्म 'चङ्गा चेट २' मा अनुबन्धित भएका छन्। दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्ममा विपिन अनुबन्धित भएका हुन्। भर्खरै दिपेन्द्रकै निर्देशनमा रहेको ‘के घर के डेरा’को छायांकन सकेका विपिनको व्यस्तता अब केही महिना बढ्ने देखिएको छ। यतिवेला पटकथाको काम भइरहेको 'चङ्गा चेट २' तिहारपछि छायांकनमा जाने बताइएको छ। त्यसअघि विपिनले आफ्नो पहिलो बलिउड फिल्म ‘एनिमल’को छायांकन सक्नेछन्। भर्खरै घोषणा भएको रामबाबु गुरुङ

‘कबड्डी ४’ ब्लकबस्टर बनेपछि नयाँ फिल्ममा पनि रामबाबु र दयाहाङको ‘टिमअप’

काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन् । रामबाबुले निर्देशन गर्ने यो फिल्मको मुख्य भूमिकामा दयाहाङसहित विपिन कार्की समेत हुनेछन् । फ्यामिली ड्रामा जनरामा निर्माण हुन लागेको फिल्मको छायांकन भदौ १५ गतेदेखि सुरु हुने भएको छ । निर्देशक गुरुङले फिल्मको मुख्य भूमिकामा दयाहाङ र विपिन […]

‘कबड्डी–४’ मुस्ताङमा छायांकनमा व्यस्त

काठमाडौं । रामबाबु गुरुङ अहिले आफ्नो नयाँ चलचित्र छायांकनका क्रममा मुस्ताङ पुगेका छन् । ‘कबड्डी–४’ को छायांकनका क्रममा उनी अहिले मुस्ताङमा छन् । मुस्ताङमा छायांकन सुरु गरेको आज १० दिन भयो । “हाम्रो यो चलचित्रको छायांकन सबै मुस्ताङमा नै हो,” निर्देशक गुरुङले भने, “३५ दिनको छायांकन सेड्युल छ । यतै सकेर...