अमेरिकी छायाकारको सुझाव : नेपाली फिल्मको आफ्नै शैली हुनुपर्छ, बलिउड बन्नुहुँदैन

काठमाडौं । अमेरिकी फिल्म छायाकार जोस हेरम केही दिनअघिसम्म काठमाडौंमा थिए । नेपाल बसाइमा उनले नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ र रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ छायांकन गरे । शुक्रबारदेखि हलमा चलिरहेको ‘फूलबारी’ उनको दोस्रो नेपाली फिल्म हो । यसबाहेक अन्य केही नेपाली फिल्म छायांकन गर्ने उनको तयारी छ । ‘फूलबारी’को प्रिमियरमा सहभागी हुन अमेरिकाबाट […]