मधेश राजनीतिको कथामा फिल्म बनाउँदै ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ

काठमाडौं । सर्वाधिक कमाइको कीर्तिमान रचेको नेपाली फिल्म ‘कबड्डी ४’का निर्माता तथा निर्देशक रामबाबु गुरुङको आगामी फिल्मको लाइनअप निश्चित भएको छ । ‘कबड्डी ५’को निर्माण थाल्नुअघि गुरुङको निर्देशनमा नयाँ फिल्मको छायांकन सुरु हुँदैछ । मधेशको विषयवस्तुमा बन्न लागेको फिल्मको पटकथा श्याम शाहले लेखेका छन् । फिल्मको शीर्षक भने राखिसकिएको छैन । ‘मधेशको राजनीति र समाजको […]