‘कबड्डी ४’ ब्लकबस्टर बनेपछि नयाँ फिल्ममा पनि रामबाबु र दयाहाङको ‘टिमअप’

काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले नयाँ फिल्ममा सहकार्य गर्ने भएका छन् । रामबाबुले निर्देशन गर्ने यो फिल्मको मुख्य भूमिकामा दयाहाङसहित विपिन कार्की समेत हुनेछन् । फ्यामिली ड्रामा जनरामा निर्माण हुन लागेको फिल्मको छायांकन भदौ १५ गतेदेखि सुरु हुने भएको छ । निर्देशक गुरुङले फिल्मको मुख्य भूमिकामा दयाहाङ र विपिन […]

सम्बन्धित सामग्री

रामबाबु गुरुङले रुम्जाटारमा टुंग्याए ‘डिग्री माइला’को छायांकन

काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को छायांकन सकिएको छ । ओखलढुंगाको रुम्जाटारमा बिहीवार फिल्म इण्डकल्याप भएको हो । असोज १ गतेदेखि पहिलो चरणको छायांकन सुरु भएको थियो । पहिलो चरणको छायांकन सकिएसँगै निर्माताले फस्टलुक पोस्टर सार्वजनिक गरेका थिएँ जहाँ दयाहाङ राईको क्यारेक्टर लुक्स बाहिरिएको थियो । दोस्रो चरणको छायांकन भने काठमाडौंबाट सुरु हुँदै […]

तीन संस्थाले पाउने भए रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार

काठमाडौँ : रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषले विभिन्न ठाउँमा सामाजिक कार्य गरिरहेका तीन संस्थालाई सामाजिक सेवा पुरस्कार प्रदान गर्ने भएको छ। रामबाबु–ज्ञानु सामुदायिक सेवा पुरस्कार कोषको आज काठमाडौँमा सम्पन्न साधारणसभाले रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट प्रशान्ति वृद्धाश्रम केन्द्र, सुर्खेतलाई दिने निर्णय गरेको कोषका अध्यक्ष ध्रुव नेपालले जानकारी दिए। यो पुरस्कारको राशि रु दुई लाख रहेको छ।रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट नवजीवन परोपकार समाज, तारकेश

रामबाबु गुरुङको फिल्म ‘फूलबारी’ गीतमा बिपिन र अरुणाको प्रेम

काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया रैछ र भर रैछ नि’ बोलको गीतले पारिवारिक प्रेमलाई चित्रण गर्छ । मुख्य कलाकारहरु बिपिन कार्की र अरुणा कार्की गीतमा फिचर्ड छन् । यी दुईले ‘अनस्क्रिन कपल’को भूमिका निर्वाह गरेका छन् । फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, प्रियंका […]

सिरहाबाट लोसपाका रामबाबु यादव प्रदेशसभामा निर्वाचित

सिरहा । सिरहा क्षेत्र नम्बर ४ को प्रदेशसभा २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित भएका छन् । यादव ३६५ मतान्तरले जनता समाजवादी पार्टीका उम्मेदवार सुरेशकुमार मण्डललाई पराजित गर्दै विजयी भएका हुन् । यादवले ९ हजार ७६३ मत ल्याउँदा मण्डलले ९ हजार ३९८ मत प्राप्त गरे । मण्डल पूर्वराज्यमन्त्री समेत हुन् । जनमत पार्टीका […]

रामबाबु गुरुङले ‘फूलबारी’ निर्देशन गर्ने

काठमाडौं– प्रायः कमेडी जनराका फिल्महरू निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा  ‘फूलबारी’ निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।  यशोदा फिल्म्स्ले निर्माण गर्ने फिल्ममा विपिन कार्की, दयाहाङ राई, मिरुना मगर, अरुणा कार्की, सिर्जना सुब्बा, सोमनाथ खनाल, प्रियंका कार्कीलगायतको अभिनय रहने छ । बाबु र छोराबीचको […]

रामबाबु गुरुङको ‘फूलबारी’ मा विपिन र दया

प्रायः कमेडी जनराका फिल्महरू निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फूलबारी’ निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।यशोदा फिल्म्स्ले निर्माण गर्ने फिल्ममा विपिन कार्की, दयाहाङ राई, मिरुना मगर, अरुणा कार्की, सिर्जना सुब्बा, सोमनाथ खनाल, प्रियंका कार्कीलगायतको अभिनय रहने छ । बाबु र छोराबीचको सम्बन्धको कथा भन्ने सामाजिक कथावस्तुमा तयार हुने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ । कमलकिशोर मालपानीको क

रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा जोडिइन् मिरुना मगर

काठमाडौं । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री मिरुना मगर पनि जोडिएकी छन् । निर्देशक गुरुङका अनुसार फिल्ममा केमियो भूमिकामा उनी प्रस्तुत हुनेछिन् । ‘कबड्डी ४’को मुख्य भूमिकामा अभिनय गरेकी मिरुना त्यसपछि फुर्वा तामाङ प्रकरणमा मुछिएकी थिइन् । यो फिल्मपछि रामबाबु र मिरुनाबीच पुनः सहकार्य हुन लागेको हो । फिल्ममा मिरुनाको केमियो भूमिका […]

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्ममा विपिन कार्की

काठमाडौं । अभिनेता विपिन कार्की ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्ममा अनुबन्धित भएका छन् । शीर्षक तय भइनसकेको फिल्मका लागि बिहीबार यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको छ । फिल्मबारे थप खुलाइएको छैन । अनुबन्धित भएपछि अनलाइनखबरसँग कुरा गर्दै अभिनेता कार्कीले फिल्मको शीर्षक र अन्य कलाकार तय नभएको जानकारी दिए […]

यसकारण मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच कुटाकुट

काठमाडौं, २६ जेठ । सिंहदरबारस्थित संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीको कार्यकक्ष केहीबेर तनावग्रस्त भयो । त्यहाँ मन्त्री राजेन्द्र श्रेष्ठ र सांसद रामबाबु यादवबीच हात हालाहाल भयो । जनता समाजवादी पार्टीको मधेश प्रदेशका कमाण्डर समेत रहेका रामबाबु यादव आक्रोशित हुँदै मन्त्रालय पुगेका थिए । त्यहाँ श्रेष्ठलाई भेटेपछि उनले आफूहरुको क्षेत्रमा बजेट किन नहालेको भनी […]

सिक्वेल बनाउँदैमा सिर्जनात्मक क्षमता मर्छ भन्ने होइन : रामबाबु गुरुङ

काठमाडौं । ‘अनागरिक’ फिल्मबाट फिल्म निर्देशन थालेका रामबाबु गुरुङ अहिले नेपाली फिल्म क्षेत्रका महंगामध्येका निर्देशक हुन् । उनी निर्देशित ‘कबड्डी’का तीनै श्रृंखलाले घरेलु बक्स अफिस मात्र नभएर विदेशी बजारमा समेत राम्रो कमाइ गरेका छन् । ‘कबड्डी’को चौथो श्रृंखला शुक्रबारदेखि नेपालसहित झण्डै एकदर्जन मुलुकमा रिलिज हुँदैछ । रिलिजको पूर्वसन्ध्यामा निर्देशक गुरुङले दर्शकमाझ कबड्डी श्रृंखलाको लोकप्रियता, सान्दर्भिकता […]